तीन जना एआईजी बढुवा विरुद्धको रिट निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा

काठमाडौं : नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा निर्णयविरुद्ध परेको रिट निवेदनको आज पनि पेशी चढेको छ। डीआईजी इश्वरबाबु कार्की, धनश्याम अर्याल र प्रकाशजंग कार्की तीनै जनाको निवेदनको पेशी चढेको हो। तीनवटै पेशी न्यायाधीश कुमार चुडालको इजलासमा रहेको छ। सोमवार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ…