एआइजी विश्वराज पोखरेलको रिट खारेज, टुङ्गियो आइजी हुने बाटो

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादमा निवेदक एआइजी विश्वराज पोखरेलको रिट खारेज भएको छ। आज जवाफी बहसपछि सर्वोच्च अदालतले फैसला गर्दै रिट खारेज गरेको फैसला सुनाएको हो। अदालतले सरकारको आइजी नियुक्तिलाई नै सदर गरेको छ। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र…