काठमाडौं : आज सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गरेको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
बढुवाबाट असन्तुष्ट बनेका डीआइजी ईश्वरबाबु कार्कीले सर्वोच्चमा दिएको रिट निवेदन आज दर्ता भएको छ। आज बिहान सरकारले पहिलो नम्बरमा डीआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई…