धरान पुगेर रुख रोप्दै प्रचण्डले गरे हर्कको प्रशंसा (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड धरान महानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका छन् । पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन धरान पुगेका प्रचण्ड धरान महानगरपालिका प्रमुख हर्क साम्पाङको निमन्त्रणामा वृक्षारोपण कार्यक्रममा सहभागी भएकाहुन् । हर्कले दिन केही अघि काठमाडौंमा प्रचण्ड निवासमै भेटेर निमन्त्रणा समेत गरेका थिए । वृक्षारोपणपछि माओवादीले गनुपर्ने […]

सम्बन्धित सामग्री

हावाहुरीले रुख ढल्दा विद्युत सेवा अवरुद्ध

धरान उपमहानगरपालिका-१९ मा हावाहुरी र वर्षाका कारण ढलेको रुख । रुख ढल्दा तारमा परेर धरान क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

रुख नहटाइदिँदा राजमार्ग निर्माण प्रभावित

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको धरान–केराबारी–लेटाङ–मधुमल्ला बेलडाँगी सडकखण्ड, शान्तिनगर–पातापुर र बारफलाङ्फेदी–शान्तिनगर सडकखण्डका रुख अझै हटेका छैनन् । करिब ९६ किलोमिटरको यस आयोजनाको अधिकांश क्षेत्र जङ्गलभित्र पर्छ । धरान–केराबारी–लेटाङ–मधुमल्ला–बेलडाँगी सडकखण्डको ५३ किलोमिटरभित्र पाँच हजार ७८९ वटा रुख पर्छन् । शान्तिनगरदेखि पातापुर सडकखण्डको १३.८७ किलोमिटर क्षेत्रमा तीन हजार ६८९ वटा रुख पर्छन् ।

भदौ १५ भित्रै सिट बाँडफाँटको टुंगो लाग्ने प्रचण्डको दावी

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धरान पुगेर मेयर हर्क साम्पाङसँग रुख रोप्नुभएको छ । धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपणको श्रमदान कार्यमा उहाँ सहभागी हुनुभएको हो । मेयर साम्पाङको आव्हानमा साप्ताहिकरूपमा हरेक शुक्रबार वृक्षारोपण हुँदै आएको छ । केही दिनअघि काठमाडौं आएका मेयर साम्पाङले श्रमदानका लागि धरान आउन प्रचण्डलाई भेटेरै निम्तो दिनुभएको थियो […]

हर्क साम्पाङको रुख रोप्ने अभियानमा सहभागी हुँदै प्रचण्ड

१० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् । शुक्रबार जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेका हुन् ।  धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् । ‘यसपटक अध्यक्ष प्रचण्ड धरान आइपुग्नुभएकोले […]

देशकै निम्ति मर्न सकूँ भन्दै रोए हर्क साम्पाङ...

सुनसरी धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा रोएका हुन् । उनको यो भिडियो अहिले भाइरल बनेको छ । धरानको स्थानीय मिडियामा प्रसारित भिडियोमा उनी आफूले लेखेको देशभक्तिपूर्ण गीत सम्झिँदै सम्बोधन गर्दै थिए । त्यस क्रममा अचानक डाँको छोडेर रोएको देखिन्छ । उनले सम्बोधनका क्रममा भनेका थिए, ‘देशकै निम्ति मर्न सकूँ, देशकै लागि गर्न सकूँ, जे हो

सौन्दर्यकरणको नाममा हुर्किएका विरुवा काट्दै नयाँ विरुवा रोप्दै

विराटनगर – विराटनगर महानगरपालिकाको विमानस्थल पुग्ने मार्गमा हुर्किएको विरुवा कटान गरिए पछि सामाजिक अभियान्ताले आपत्ती जनाएका छन्। विराटनगर–४ स्थित धरान –विराटनगर राजमार्गबाट विमानस्थलसम्मको झण्डै ४ सय १५ मिटर लम्बाईको सडकमा सौन्दर्यकरणका लागि झिलिमिली बनाउन पूर्वाधार तयार हँुदै गएको छ। तर यसका लागि केही वर्ष अघि सडक किनारमा रोपिएका अशोकको रुख, कपुरको रुख भने काटिएको छ। […]

धरान उपमहानगरमा पनि ‘लौरो’ अघि, रुख र सुर्य पछि

विराटनगर– देशको संघीय राजनधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले अग्रता फराकिलो बनाइरहेका बेला प्रदेश १ का दुई उपमहानगरपालिकामध्ये धरानमा पनि लौरो चुनाव चिह्नधारी मेयरका स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । बिहीबार अपरान्ह ११ बजेसम्मको मत परिणामअनुस...

मदन भण्डारी राजमार्ग : रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या

झापा - मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य अहिलेसम्ममा १२ प्रतिशत मात्र सम्पन्न भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ । धरानदेखि पूर्वमेचीसम्मको करिब १२५ किमी सडक खण्डमध्ये ६३ किलो मिटरको ठेक्का व्यवस्थापन भइसकेको कार्यालयका सूचना अधिकारी सजित शर्माले बताउनुभयो । सर्दुखोलादेखि बेलडाँगीसम्म ५३ किलोमिटर र शान्तिगरदेखि बाहुनडाँगीसम्मको १० किलोमिटरको ठेक्का निर्माण व्यवसायी श्री श्रेष्ठ–मोतिदान जेभी काठमाण्डौले लिएको छ । तीन प्याकेजमा ठेक्का लिएको जेभीले अहिलेसम्म कुल भौतिक ...

बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानभित्र रुख ढल्दा दुई जना घाईते

धरान । सुनसरीको धरान –१८ स्थित वीपी कोईलारा स्वास्थ विज्ञान प्रतिष्ठान परिसर भित्र रुख ढलेर टेम्पू किच्दा एकै परिवारका दुई...