भदौ १५ भित्रै सिट बाँडफाँटको टुंगो लाग्ने प्रचण्डको दावी

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धरान पुगेर मेयर हर्क साम्पाङसँग रुख रोप्नुभएको छ । धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपणको श्रमदान कार्यमा उहाँ सहभागी हुनुभएको हो । मेयर साम्पाङको आव्हानमा साप्ताहिकरूपमा हरेक शुक्रबार वृक्षारोपण हुँदै आएको छ । केही दिनअघि काठमाडौं आएका मेयर साम्पाङले श्रमदानका लागि धरान आउन प्रचण्डलाई भेटेरै निम्तो दिनुभएको थियो […]