स्टाइलिस तस्बिरले चुलियो मदालसाको चर्चा

मदालसा शर्मा अभिनेता मिथुन चक्रवर्तीकी बुहारी हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । त्यस्तै, रिल्स भिडियो पनि बताउँछिन् । उनका फोटोसुटहरुलाई फ्यानहरूले निकै मन पराउने गरेका छन् ।  इन्स्टाग्राममा उनका १० लाखभन्दा धेरै फलोअर्स छन् । भर्खरैमात्र मदालसाको नयाँ फोटो भाइरल भएको छ । मदालसा फेशन सेन्सका लागि प्रख्यात छिन् । उनको लुक्स र स्टाइलिश पहिरन सँधै चर्चामा रहन्छ ।मदालसा भारतको चर्चित टेलिभिजन शो अनुपमामा देखिने गरेकी छिन् । सुरुवातदेखि नै उनी यस शोको हिस्सा थिइन् । यस शोमा उनले

सम्बन्धित सामग्री

‘एसयूभीको फिल’ दिने इलेक्ट्रीक ह्याचव्याक, चाँडै नेपाली सडकमा गुड्ने

काठमाडौं । ‘न्यू इनर्जी भेहिकल’ उत्पादक कम्पनी बीवाइडीको प्रिमियम ह्याचब्याक डल्फीन अहिले चीन र यूरोपको केही देशमा चर्चा चुलिएको मोडल हो । स्टाइलिस डिजाइन, उत्कृष्ट रेन्ज, आकर्षक मूल्य र एसयूभीको ‘फिल’ दिने फिचरको कारण विश्व बजारमा यसले चर्चा पाइरहेको हो । अहिले नेपालमा उपलब्ध टोयोटा राइजको साइजमा भएको डल्फीन बीवाइडीको ३.० ड्रागन फेस प्लेटफर्ममा उत्पादन […]

ह्यारीयर इलेक्ट्रीको चर्चा चुलिदै, रेन्ज ५०० किमि माथि

काठमाडौं । टाटा मोटर्स इन्डियाले अटो एक्स्पो २०२३ मा देखाएको ह्यारीयर इलेक्ट्रीक अहिले चर्चामा रहेको छ । ठूलो साइज, आकर्षक फिचर र स्टाइलिस डिजाइनको कारण टाटा ह्यारीयर ईभी अहिले चर्चामा आएको हो । टाटाले आफ्ना साना कार टियागो, टिगोर र सब फोर मिटर एसयूभी नेक्सनको इलेक्ट्रीक भर्सन ल्याएपछि ह्यारीयर मिड साइज एसयूभीको इलेक्ट्रीक भर्सन देखाएको […]

बलिउडका यी दुई अभिनेत्रीले उस्तै बिकिनी लगाएपछि भयो चर्चा [तस्वीर]

बलिउड अभिनेत्री वाणी कपूर र पुजा हेगडेले एक महिनाको अन्तरमा उस्तै विकिनी लगाए । उनीहरूले उस्तै बिकिनी पहिरिएपछि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । दुवैले एकै प्रकारको स्टाइलिस बिकिनी पहिरिनुको राज के ? उनीहरूका कतिपय फ्यानहरूले प्रश्न पनि गरिरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । तस्वीरमा सेतो रंगको हेभी एम्ब्रोयडरी बिकिनी ब्रा र खुकुलो ट्राउजरमा दुवै अभिनेत्री सजिएका छन् । दुवै नायिकाले लगाएको सो बिकिनीको मूल्य ७ हजार भारतीय रुपैयाँ भएको बताइएको छ ।

अनुष्काको कपडा लिलामीमा

बलिउड अभिनेत्री अनुष्का शर्माले गत जनवरीमा छोरी जन्म दिइन् । गर्भवती अवस्थामा अनुष्काले स्टाइलिस कपडाहरूमा विभिन्न पोज दिँदै फोटोसुट गराएर चर्चामा कमाइन् । गर्भवती अवस्थामा उनले लगाएको कपडाको मूल्यले पनि खुब चर्चा पायो। उनले लगाएको एक कपडाको मूल्य ४५ हजार रहेको चर्चा थियो। अब उनले गर्भवती अवस्थामा लगाएको स्टाइलिस्ट कपडा लिलामीमा राखेकी छिन्। भारतीय सञ्चार […]

भिडियो रिभ्यूः कस्तो छ न्यू टेरानो ?

निसानको नयाँ जापानिज एसयूभी 'टेरानो' नेपाल भित्रिएको छ । भारतीय बजारमा लोकपि्रय भइसकेको टेरानो अब नेपाली उपभोक्ताले पनि चढ्न पाउने भएका छन् । फरक बनोट र स्टाइलिस डिजाइन कारण यो गाडीले पनि नेपाली उपभोक्ताको मन जित्नेमा दुविधा छैन । आकर्षक लुक्स र परफरमेन्सका कारण यसको चर्चा छ । पर्फेक्ट डिजाइनमा तयार भएको …