निसानको नयाँ जापानिज एसयूभी 'टेरानो' नेपाल भित्रिएको छ । भारतीय बजारमा लोकपि्रय भइसकेको टेरानो अब नेपाली उपभोक्ताले पनि चढ्न पाउने भएका छन् ।
फरक बनोट र स्टाइलिस डिजाइन कारण यो गाडीले पनि नेपाली उपभोक्ताको मन जित्नेमा दुविधा छैन ।
आकर्षक लुक्स र परफरमेन्सका कारण यसको चर्चा छ । पर्फेक्ट डिजाइनमा तयार भएको …