‘एसयूभीको फिल’ दिने इलेक्ट्रीक ह्याचव्याक, चाँडै नेपाली सडकमा गुड्ने

काठमाडौं । ‘न्यू इनर्जी भेहिकल’ उत्पादक कम्पनी बीवाइडीको प्रिमियम ह्याचब्याक डल्फीन अहिले चीन र यूरोपको केही देशमा चर्चा चुलिएको मोडल हो । स्टाइलिस डिजाइन, उत्कृष्ट रेन्ज, आकर्षक मूल्य र एसयूभीको ‘फिल’ दिने फिचरको कारण विश्व बजारमा यसले चर्चा पाइरहेको हो । अहिले नेपालमा उपलब्ध टोयोटा राइजको साइजमा भएको डल्फीन बीवाइडीको ३.० ड्रागन फेस प्लेटफर्ममा उत्पादन […]

सम्बन्धित सामग्री

प्रचण्डको भाषण : चुनावपछि सडकमा जान्छु

१९ भदौ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् । निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् । ‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु’ समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले भने, ‘सडकबाटमात्रै संविधानमा हामीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न र यो […]

नागरिकता विधेयकविरुद्ध नेमकिपा सडकमा उत्रियो

काठमाडौं, २ भदौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) नागरिकता विधेयकविरुद्ध सडकमा उत्रिएको छ । ‘नेपाली लेन्डुपहरु –मुर्दावाद, देशघाती नागरिकता विधेयक खारेज गर’, ‘विश्वासघाती शासकहरु खबरदार’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, लेखिएका ब्यानर बोकेर पार्टीका कार्यकर्ताहरु सडकमा विरोध जुलुस तथा सभामा उत्रिएका हुन् । Photo : Mukunda kalikote

नेपाली सडकमा देखियो बहुप्रतीक्षित प्रोटोन एक्स ५०

बहुप्रतीक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयुभी प्रोटोन एक्स५० काठमाडौंको सडकमा देखिएको छ।...

दार्चुला-तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

– नरेन्द्रसिह कार्की दार्चुला, २८ भदौ : यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्र्दैछ । नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको […]

नेपाली सेनाले विभिन्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने

काठमाण्डाै – नेपाली सेनाले विभिन्न जिल्लाका विभिन्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । सेनाका मेकानाइज्ड युनिटबाट बख्तरबन्द गाडीहरूमा सकल दर्जाको क्षमता अभिवृद्धि गर्न र गाडीको चुस्त अवस्था कायम राख्नका लागि स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा सडकमा अभ्यास गर्न लागिएको सेनाले जनाएको छ । काठमाण्डौको सीतापाइलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा तैनाथ गणले विभिन्न मितिमा अभ्यास गर्नेछन् । सडकमा नेपाली सेनाकाे बख्तरबन्द गाडी निस्किएको देखेमा त्यसलाई अन्य...

सडकमा बख्तरबन्द गाडी र सेनाको गस्ती देखेर नआत्तिनुहोस् - नेपाली सेना

काठमाण्डाै – नेपाली सेनाले सडकमा बख्तरबन्द गाडी, सेनाका उपकरण र सैन्य गस्ती देखेर नआत्तिन नागरिकलाई अनुरोध गरेको छ । आउँदाे फागुन २७ गतेको शिवरात्रि तथा सेना दिवसको तयारीका लागि अहिले काठमाण्डौ र देशका विभिन्न सडकमा सेनाका गाडी र गस्ती भइरहेकाले यसलाई अन्यथा नलिन/नआत्तिन सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले आग्रह गर्नुभयो ‘सडकमा देखिएको सेनाको मुभमेन्टपछि सामाजिक सञ्जालमा र केही मिडियामा कुरा उठेको पाइयो तर यो सबै शिवरात्रिको तयारीका लागि हो, यसबाट आत्तिन जरुरी छैन’, पौडेल...

जब प्रचण्ड पलौंटी मारेर सडकमा बसे (फोटोफिचर)

काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेपाल बन्द आहृवान गरेको दाहाल–नेपाल समूहका शीर्ष नेताहरु बिहीवार बिहानै सडकमा निस्किए । ललिलपुरको सातदोवाटो क्षेत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ,पम्फा भूसाललागयतका नेता जुलुसमा सहभागी भए । अध्यक्ष प्रचण्ड कार्यकर्तासंगै विच सडकमै पलौंटी मारेर बसे । The post जब प्रचण्ड पलौंटी मारेर सडकमा बसे (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

मध्यरातमा किन सडकमा निस्किए सेनाका बख्तरबन्द गाडी?

काठमाडौंः सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गरेको छ। नेपाली सेनाले नियमित अभ्यासको क्रममा बख्तरबन्द गाडी सडकमा निकालेको हो। हतियारसहितको गाडीले रातिको समयमा परिक्रममा गर्दा सर्वसाधरणमा त्रास फैलिन सक्ने सम्भावना भएकाले सेनाले परिक्रमाबारे पहिले नै जानकारी गराएको थियो। गाडी हेर्न सडकमा सर्वसाधरणहरुको घुइँचो लागेको थियो। नेपाली सेनाले ८ वटै…

तस्वीर–सडकमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पार्दै नेपाली सेनाको टोली

महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा बीच सडकमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पार्न खटिएको नेपाली सेनाको टोली । रातो कपडामा तारसहित बम जस्तो देखिने डल्लो बनाएको अवस्थामा उक्त वस्तु फेला परेको हो । तस्वीरः  रासस