प्रभु बैंकले कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने

काठमाडौँ / प्रभु बैंक लिमिटेड र काठमाडौँ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटलबीच सम्झौता भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत

सम्बन्धित सामग्री

पत्रकार सर्राफको परिवारजनलाई वीरगञ्ज महानगरको ५ लाख आर्थिक सहयोग

वीरगञ्ज महानगरपालिकाले पत्रकार नरेश सर्राफको परिवारजनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । पत्रकार सर्राफको गत मंसिर १५ गते हृदयाघातका कारण निधन भएको थियो ।

विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण उपलब्ध गराउने

काठमाडौँ– विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल […]

प्रत्येक सुत्केरी आमालाई ५ हजार आर्थिक सहयोग

काठमाडौँ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडामा सुत्केरी भएका आमा र बच्चाको पोषणको लागि ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । वडा अध्यक्ष महावीर लिम्बुका अनुसार यही चालु आर्थिक वर्ष साउनदेखि लागू हुनेगरी सुत्केरी आमाहरू र बच्चालाई पोषण उपलब्ध गराउने हेतुले ५ हजार सहयोग गर्न लागिएको हो । आदिवासी […]

गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको आर्थिक सहयोग

काठमाडौं, २२ चैत्र । नेपाल बैंकले चितवनको रत्ननगर पिठुवामा स्थित गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न १५ लाख २५ हजार आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा बैंकले उक्त अस्पताललाई सहयोग गरेको जनाएको छ । उक्त आर्थिक सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा […]

गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको आर्थिक सहयोग

बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पु-याएका सम्मानित व्यक्तित्व स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न नेपाल बैंकले १५ लाख २५ हजार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको छ । सो आर्थिक सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा सोमबार आयोजित एक कार्यक्रममा नेपाल […]

१२ वर्षे श्वेतकाली मेलाका लागि महानगरले २८ लाख उपलब्ध गराउने

काठमाडौं महानगरपालिकाले १२ वर्षे श्वेतकाली मेलाका लागि २८ लाख उपलब्ध गराउने भएको छ। वडा नम्बर १८ मा आयोजित न्यतभुलु अजिमा (श्वेतकाली) मेलाका लागि आर्थिक सहयोग उपलब्ध गराउने तथा लक्ष्मीनारायण महर्जनको...

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

कोभिड–१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन् । स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए ।     गण्डकी प्रदेश सरकारको स्वास्थ्य शाखा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ

मोतिपुर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

काठमाडैँ। बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो । पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । २४ असोजमा एक […]