अमेरिकामा हरिकेन आइदा प्रभावितहरुलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । न्युयोर्कको क्वीन्स भ्रमण गर्नु अगाडि अमेरिकी राष्ट्रपति जो बाइडेनले क्वीन्सलाई मुख्य प्रकोपक्षेत्र घोषणा गरेका थिए । जस अनुशार प्रकोप प्रभावितहरुले सरकारबाट राहत प्राप्त गर्न सक्ने भएका छन् । संघीय सहायताका लागि आवेदन दिनका लागि प्रकोप सहायता सम्बन्धी सरकारी वेवसाइटमा जानुपर्छ । उक्त वेवसाइटमा […]