निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका अएडी परिवारलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका क्रममा भएको झडपमा परी मृत्यु भएका बाजुराका सञ्जिव ऐडी र चेतन अएडीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।  बिहीबार बसेको

सम्बन्धित सामग्री

सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय

काठमाडाैँ- सरकारले जाजरकोट भूकम्पपछिको पुनःनिर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउन व्यक्ति, सङ्घसंस्थाका साथै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानभन्दा निकै बढी स्रोत आवश्यक पर्ने देखिएकाले...

भूकम्पपीडितलाई एक करोड ५० लाख आर्थिक सहयोग गर्ने लुम्बिनी सरकारको निर्णय

जाजरकोटको भूकम्पका पीडितहरुलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरुप कर्णाली प्रदेश सरकारलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

दुई वर्षयताका भूकम्प पीडितलाई ५० हजार दिने सरकारको निर्णय

दुई वर्षयताका भूकम्प पीडितलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो

भूकम्पपीडितलाई ५० हजारका दरले अनुदान दिने सरकारको निर्णय

काठमाडौँ- सरकारले दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७ औँ बैठकले जेठ २०७८ यताका ५ हजार ८८० भूकम्पपीडितलाई अस्थायी आवासका लागि ५० हजारका दरले अनुदान दिने निर्णय गरेको हो । उपप्रधानमन्त्री...

बाढीपीडित प्रतिपरिवारलाई तीन लाख दिने कर्णाली सरकारको निर्णय

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले सुर्खेतका बाढीपीडित परिवारलाई तीन लाख रुपैयाँका दरले आर्थिक सहयोग दिने सरकारले निर्णय गरेको बताएका छन् ।

घर बनाउन ३ देखि ५ लाख दिने सरकारको निर्णय

सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।

जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्न सरकारको निर्णय

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।  आज बसेको मन्त्रिपरिषद बैठकले धामी परिवरलाई १० लाख आर्थिक सहयोग...

हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने प्रदेश ५ सरकारको निर्णय

प्रदेश ५ सरकारले बारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।

मधेस आन्दोलनका घाइतेलाई सहयोग गर्ने प्रदेश सरकारको निर्णय

जनकपुरधाम : प्रदेश २ को सरकारले मधेस आन्दोलनका घाइतेहरूलाई आर्थिक सहयोग उपलक्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषदको बैठकले मधेस आन्दोलनको क्रममा घाइते भएकाहरूलाई प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बताए।  सोमबार साँझ ...