सोमबारको वर्षाको प्रभाव, काठमाडौं र भैरहवा बीचको खेल स्थगित

काठमाडौं, १९ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्स बिचको खेल स्थगित भएको छ । सोमबारको वर्षाका कारण भिजेको आउटफिल्डको कारण मंगलबार काठमाडौं र भैरहवाबीचको खेल हुन नसकेपछि दुबै टोली अंक बाँड्न बाध्य भएका हुन् । खेल स्थगित भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । लिग चरणको […]

सम्बन्धित सामग्री

इपिएल : खेल रद्द भएपछि काठमाडौं प्लेअफमा

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत मंगलबार हुने भनिएको काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ । वर्षाका कारण खेल स्थगित भएसँगै काठमाडौं चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको...

इपिएलको प्ले अफमा काठमाडौं, साविक विजेता ललितपुर लिग चरणबाटै बाहिरियो

काठमाडौं : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट को प्ले अफमा काठमाडौंले स्थान बनाएको छ। यसअघि नै तीन टिमले अन्तिम चारमा स्थान बनाउँदा मंगलबार भैरहवा ग्लाडीयटर्ससँग खेल स्थगित भएपछि दुवै टिमले १-१ अंक बाँडे। सोही १ अंकका कारण काठमाडौं प्ले अपमा पुग्यो भने ललितपुर प्रतियोगिताबाट बाहिरियो। सोमबारको वर्षाले मैदान भिजेका कारण खेल स्थगित भएपछि काठमाडौं र भैरहवाले एक-एक अंक बाडेका थिए।भैरहवा र काठमाडौंबीचको खेल टससमेत नभइ स्थगित भएको हो। मैदानको आउटफिल्ड खेलका

ईपीएल टी–२० क्रिकेट : भैरहवा र काठमाडौंबीचको खेल स्थगित

चौंथो संस्करणको एभरेष्ट प्रिमिएर लिग (ईपीएल) टी–२० क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेल स्थगित भएको भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ बीचको खेल स्थगित भएको हो ।

काठमाडौं र भैरहवा बीचको खेल स्थगित

काठमाडौँ, १६ असोज। एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत शनिबार काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडियटर्स बीचको खेल स्थगित भएको छ । सामन्य वर्षापछि मैदान भिजेका कारण खेल स्थगित भएको हो । मैदान भिजेका कारण रद्द भएको यो पाँचौं खेल हो । यसअघि रद्द भएका खेल पुनर्तालिका गरे पनि यो खेललाई पुन खेलाइने हो वा […]

ईपीएलः भैरहवा र काठमाडौंको खेल स्थगित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तरगत शनिबार बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ बीचको खेल स्थागित भएको छ । मैदान चिसो भएकाले समयमा सुरु हुन नसेकेको खेल स्थगित भएको हो । वर्षाको कारण समयमा खेल हुन नसक्दा खेल स्थगित भएको हो । यद्यपि, पोखरा राइनोज र विराटनगर वारियर्सबीच हुने तय भएको दोस्रो […]

वर्षाका कारण ईपीएलको अर्को खेल पनि स्थगित

काठमाडौं, ११ असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गतका आज हुने भनिएका दुबै खेल स्थगित भएको छ ।आज (सोमबार) बिहानको लागि तय भएको काठमाडौं–११ र विराटनगर वारियर्स बीचको खेल टस नगरि स्थगित भएको थियो । साथै, दिउँसो १ः३० बजे सुरुहुने तालिका रहेको भैरहवा र चितवनबीचको खेल टियू क्रिकेट मैदान भिजेको कारण खेल हुन […]

ईपीएल क्रिकेट : सोमबारका दुवै खेल स्थगित

गएरातिको वर्षाले मैदान भिजेकाले भैरहवा ग्लाडियटर्स र चितवन राइनोज तथा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको हो ।

चितवन र भैरहवाको खेल पनि स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको छ । टियु मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण सोमबारको दुवै खेल स्थगित भएको हो । दिउँसो १:३० सुरु हुनुपर्ने खेल चिसो आउटफिल्डका कारण स्थगित भएको थियो । खेल सुरु हुन ढिलाइ भएको केहीबेरमा नै […]

ईपीएलः भैरहवा र चितवनको खेल पनि स्थगित हुने सम्भावना

काठमाडौं । वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो दिनमा दुवै खेल प्रभावित बनेका छन् । बिहान ९ बजे तय भएको विराटनगर वारियर्स र काठमाडौं किङ्ग्स-११ को खेल रद्द भइसकेको छ । त्रिवि क्रिकेट मैदानम चिसो भएकाले समयममा खेल हुन नसकेपछि ११ : ४० सम्म पर्खेर खेल स्थगित गरिएको थियो […]

ईपीएल : पानी परेकाले भैरहवा र पोखराबीचको खेल स्थगित, दुवै टिमले अंक बाँडे

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आइतबार भएको दोस्रो खेल वर्षाका कारण अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका छन् । किर्तीपुरस्थित त्रिवि मैदानमा जारी भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजको खेल वर्षाले अवरुद्ध भएको हो । टस जितेर व्याटिङ रोजेको पोखराले खराब सुरुआत गरेको थियो । १२ रनमा ५ विकेट गुमाएको पोखराका लागि छैटौ नम्बरमा […]