चितवन र भैरहवाको खेल पनि स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको छ । टियु मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण सोमबारको दुवै खेल स्थगित भएको हो । दिउँसो १:३० सुरु हुनुपर्ने खेल चिसो आउटफिल्डका कारण स्थगित भएको थियो । खेल सुरु हुन ढिलाइ भएको केहीबेरमा नै […]

सम्बन्धित सामग्री

चितवन गोल्डकप : मकवानपुरविरुद्ध सिमराको सहज जित

नारायणगढको क्याम्पाचौरमा जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको दोस्रो खेल नव जन जागृति युवा क्लब सिमराले जितेको छ। आइतबार नारायणगढको क्याम्पाचौरमा सम्पन्न दोस्रो खेलमा सिमराले मकवानपुर ११ लाई ३–१...

इपीएलमा उपाधिका लागि चितवन र पोखरा भिड्दै

इपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ। टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल १२:१५ बजे सुरु हुनेछ।

ईपीएल : उपाधिका लागि चितवन र पोखरा खेल्दै

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन् । खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । चितवनले पहिलो क्वालिफायरमा पोखरालाई हराउँदै फाइनलमा पुगेको हो । पोखराले भने दोस्रो क्वालिफायरमा भैरहवालाई हराउँदै चितवनसँगको भेट पक्का गरेको हो । पोखरा विनोद भण्डारीको कप्तानीमा र चितवन, सोमपाल कामीको कप्तानीमा खेल्दैछ । दुवै टोली पहिलो पटक ईपीएल क्रिकेटको फाइलनमा पुगेका हुन्। यो संस्करणको ईपीएलमा चितवन र पोखराले दुई खेल खेल...

ईपीएल : फाइनलका लागि चितवन र पोखरा भिड्दै

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन्। बुधबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्लेअफ अन्तर्गतका क्वालिफायर र एलिमिनेटर खेल हुनेछन्।चितवन टाइगर्स र पोखरा राइनोजबीच फाइनल प्रवेशका लागि पहिलो प्रतिस्पर्धा हुनेछ। खेल बिहान साढे ९ बजेका सुरु हुनेछ।  सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो। विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेको छ। पराजित हुने टोलीले दोस्रो क्वालिफा

चितवन र भैरहवाबीचकाे खेल पनि स्थगित

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा आज सोमवारकाे भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको छ । त्रिवि मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण खेल स्थगित भएको हो । यसअघि काठमाण्डाै किङ्ग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियाे ।  मैदान भिजेका कारण खेल स्थगित भएको हो । कीर्तिपुर मैदानमा निर्धारित समयभन्दा दुई घण्टासम्म पनि सुरु हुन नसकेपछि खेल स्थगित  गरिएको हो । बिहान साढे ९ बजे नै खेल सुरु हुने भनिए पनि मैदान नओभाएपछ...

ईपीएल क्रिकेट : सोमबारका दुवै खेल स्थगित

गएरातिको वर्षाले मैदान भिजेकाले भैरहवा ग्लाडियटर्स र चितवन राइनोज तथा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको हो ।

चितवन र विराटनगर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आइतबार पहिलो खेलमा आज विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ९ : ३० मा टियु मैदानमा हुनेछ । चितवनको कप्तानी सोमपाल कामी र विराटनगरको करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै […]

एफसी चितवन धनगढी फुटबल क्लबसँग पराजित

राजधानीमा जारी नेपाल सुपर लिगमा शनिबार सम्हालिएको खेल प्रदर्शन गर्न नसक्दा एफसी चितवन धनगढी फुटबल क्लबसँग पराजित भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा चितवन धनगढीसँग ३–० ले पराजित भएको हो । पहिलो हाफमा दबाब दिएर खेले पनि दोस्रो हाफमा सम्हालिएको खेल देखाउन नसक्दा चितवनले नतिजा सुम्पिन बाध्य भएको हो । पहिलो हाफमा […]

पहिलो जितको खोजीमा एफसी चितवन

काठमाडौं। दोस्रो स्थानमा रहेको धनगढी एफसीले आज नेपाल सुपर लिगको पहिलो खेलमा छैटौं स्थानमा रहेको एफसी चितवनविरुद्ध खेल्दैछ। मेघराज केसीको प्रशिक्षणमा रहेको चितवन पहिलो जितको पर्खाइमा छ। युगलकिशोर राईको प्रशिक्षणमा रहेको धनगढी भने आज विजयी नतिजा निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ। चितवनको यो तेस्रो खेल हो भने धनगढीको यो चौथो खेल हो। खेल दशरथ रंगशालामा दिउँसो २ः३० बजे हुनेछ।

चितवन पहिलो पटक चितवन मुक्तिनाथ मोटर -याली

चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर ¥याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन, मोटर खेल विकास र सुरक्षित यात्राको सन्देश जनचेतना फैलाउने लक्ष्य बोकेर नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा ३ दिने मोटर र्याली गरिने भएको हो । आगामी चैत १५ देखि १७ गते सम्म चितवन मुक्तिनाथ […]