इपिएलको प्ले अफमा काठमाडौं, साविक विजेता ललितपुर लिग चरणबाटै बाहिरियो

काठमाडौं : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट को प्ले अफमा काठमाडौंले स्थान बनाएको छ। यसअघि नै तीन टिमले अन्तिम चारमा स्थान बनाउँदा मंगलबार भैरहवा ग्लाडीयटर्ससँग खेल स्थगित भएपछि दुवै टिमले १-१ अंक बाँडे। सोही १ अंकका कारण काठमाडौं प्ले अपमा पुग्यो भने ललितपुर प्रतियोगिताबाट बाहिरियो। सोमबारको वर्षाले मैदान भिजेका कारण खेल स्थगित भएपछि काठमाडौं र भैरहवाले एक-एक अंक बाडेका थिए।भैरहवा र काठमाडौंबीचको खेल टससमेत नभइ स्थगित भएको हो। मैदानको आउटफिल्ड खेलका

सम्बन्धित सामग्री

ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा, साविक विजेता काठमाडौँ बाहिरियो

ललितपुर सिटी एफसी नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ ।

ईपीएलबाट साविक विजेता ललितपुर प्याट्रिओट्स पहिलो चरणबाटै बाहिरियो

काठमाडौँ । जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)बाट साविक विजेता ललितपुर प्याट्रिओट्स पहिलो चरणबाटै बाहिरिएको छ । ईपीएलमा भैरहवा ग्लडिएटर्स र काठमाडौँ किङ्स–११ बीच मंगलबार बिहान तय भएको खेल स्थगित भएको थियो ।