काठमाडौं । वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो दिनमा दुवै खेल प्रभावित बनेका छन् । बिहान ९ बजे तय भएको विराटनगर वारियर्स र काठमाडौं किङ्ग्स-११ को खेल रद्द भइसकेको छ । त्रिवि क्रिकेट मैदानम चिसो भएकाले समयममा खेल हुन नसकेपछि ११ : ४० सम्म पर्खेर खेल स्थगित गरिएको थियो […]