ईपीएलः भैरहवा र काठमाडौंको खेल स्थगित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तरगत शनिबार बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ बीचको खेल स्थागित भएको छ । मैदान चिसो भएकाले समयमा सुरु हुन नसेकेको खेल स्थगित भएको हो । वर्षाको कारण समयमा खेल हुन नसक्दा खेल स्थगित भएको हो । यद्यपि, पोखरा राइनोज र विराटनगर वारियर्सबीच हुने तय भएको दोस्रो […]

सम्बन्धित सामग्री

इपिएलको प्ले अफमा काठमाडौं, साविक विजेता ललितपुर लिग चरणबाटै बाहिरियो

काठमाडौं : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट को प्ले अफमा काठमाडौंले स्थान बनाएको छ। यसअघि नै तीन टिमले अन्तिम चारमा स्थान बनाउँदा मंगलबार भैरहवा ग्लाडीयटर्ससँग खेल स्थगित भएपछि दुवै टिमले १-१ अंक बाँडे। सोही १ अंकका कारण काठमाडौं प्ले अपमा पुग्यो भने ललितपुर प्रतियोगिताबाट बाहिरियो। सोमबारको वर्षाले मैदान भिजेका कारण खेल स्थगित भएपछि काठमाडौं र भैरहवाले एक-एक अंक बाडेका थिए।भैरहवा र काठमाडौंबीचको खेल टससमेत नभइ स्थगित भएको हो। मैदानको आउटफिल्ड खेलका

सोमबारको वर्षाको प्रभाव, काठमाडौं र भैरहवा बीचको खेल स्थगित

काठमाडौं, १९ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्स बिचको खेल स्थगित भएको छ । सोमबारको वर्षाका कारण भिजेको आउटफिल्डको कारण मंगलबार काठमाडौं र भैरहवाबीचको खेल हुन नसकेपछि दुबै टोली अंक बाँड्न बाध्य भएका हुन् । खेल स्थगित भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । लिग चरणको […]

ईपीएल टी–२० क्रिकेट : भैरहवा र काठमाडौंबीचको खेल स्थगित

चौंथो संस्करणको एभरेष्ट प्रिमिएर लिग (ईपीएल) टी–२० क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेल स्थगित भएको भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ बीचको खेल स्थगित भएको हो ।

ईपीएल क्रिकेट : भैरहवा र काठमाडौंबीचको खेल स्थगित

विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा ललितपुरसँग खेल टाइ हुँदा अंक बाँडेको थियो । प्लेअफमा स्थान बनाउन दुबै टिमलाई जित्नैपर्ने दबाव छ ।

काठमाडौं र भैरहवा बीचको खेल स्थगित

काठमाडौँ, १६ असोज। एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत शनिबार काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडियटर्स बीचको खेल स्थगित भएको छ । सामन्य वर्षापछि मैदान भिजेका कारण खेल स्थगित भएको हो । मैदान भिजेका कारण रद्द भएको यो पाँचौं खेल हो । यसअघि रद्द भएका खेल पुनर्तालिका गरे पनि यो खेललाई पुन खेलाइने हो वा […]

ईपीएल क्रिकेटमा काठमाण्डौ र भैरहवाबीचको खेल स्थगित

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडियटर्सबीचको खेल स्थागित भएको छ । आज बिहान साढे ९ बजेका लागि तय गरिएको खेल दिउँसो १२ बजेसम्म पनि सुरु हुन नसकेपछि स्थगित गरिएको हो । कीर्तिपुर मैदान ओसिलो भएकाले खेल हुन सकेन । भैरहवा तीन खेलमा एकमा जित र दुई वटामा अङ्क बाँडेर चार अङ्कका साथ दोस्रो स्थानमा छ । भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले हराएको थियो भने ललितपुरसँगको खेलमा बराबरी भएपछि अङ्क बाँडिएको थियो । त्यस्तै वर्षाका कारण भैरहवा र पोखराबीचको खेल स्थगित भएको...

ईपीएल क्रिकेट : काठमाण्डाै र पाेखराबीचकाे खेल स्थगित

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत आज मङ्गलवार हुने भनिएको काठमाण्डाै किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । आज बिहान सवा १२ बजे खेल सुरु हुने तालिका रहे पनि मैदान ओसिलो भएका कारण सुरु हुन नसकेकोमा दिउँसो फेरि पानी परेपछि खेल स्थगित भएको हो । वर्षाका कारण हिजो साेमवार पनि दुवै खेल स्थगित भएका थिए । हिजो स्थगित भएका काठमाण्डाै र विराटनगर तथा भैरहवा र चितवनबीच नयाँ मितिमा खेल हुने आयोजक ईपीएल प्रालीले जनाएको छ ।

चितवन र भैरहवाबीचकाे खेल पनि स्थगित

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा आज सोमवारकाे भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको छ । त्रिवि मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण खेल स्थगित भएको हो । यसअघि काठमाण्डाै किङ्ग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियाे ।  मैदान भिजेका कारण खेल स्थगित भएको हो । कीर्तिपुर मैदानमा निर्धारित समयभन्दा दुई घण्टासम्म पनि सुरु हुन नसकेपछि खेल स्थगित  गरिएको हो । बिहान साढे ९ बजे नै खेल सुरु हुने भनिए पनि मैदान नओभाएपछ...

ईपीएल क्रिकेट : सोमबारका दुवै खेल स्थगित

गएरातिको वर्षाले मैदान भिजेकाले भैरहवा ग्लाडियटर्स र चितवन राइनोज तथा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको हो ।

ईपीएलमा काठमाण्डौ र विराटनगरबीचको खेल स्थगित

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्ग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको छ । मैदान भिजेको कारण खेल स्थगित भएको हो । कीर्तिपुर मैदानमा निर्धारित समयभन्दा २ घण्टासम्म पनि सुरु हुन नसकेपछि खेल स्थगित  गरिएको हो । बिहान साढे ९ बजे नै खेल सुरु हुने भनिए पनि मैदान नओभाए पछि  खेल स्थगित गरिएको हो ।   ईपीएलमा दिउँसो साढे १ बजे भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्स खेल्दैछन् ।