मलै : दैनिक ६ घण्टा हिँडेर विद्यालय जानुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ।दाङ जिल्लाको दंगीशरण-१ ठाँटी, कालीतरा, बबई-१ कप्ताने लगायत ठाउँका विद्यार्थी दैनिक यसरी हिँडेरै बबई गाउँपालिका-७ तल्लो मलैमा रहेको देउती माविमा पढ्न आउन बाध्य छन्।विगतमा विद्यालयमा छात्रावास भए पनि गाउँपालिकाले त्यो हटाएपछि दैनिक ६ घण्टा हिँडेर आउन बाध्य छन्। दंगीशरण गाउँपालिका-१ कालीतरा, ठाँटीका विद्यार्थीहरू पढ्न आउने विद्यालय नै देउती मावि हो।गाउँमा कक्षा ५ सम्म मात्र पढाइ भएपछि थप पढ्नका लागि उनीहरू बिहान ३ घण्टा