दुई घण्टा पैदल हिँडेर पनि मतदान केन्द्रमा घण्टौँ लाइनमा बस्दै मतदाता

दाङ : दाङको घोराही उपमहानगरपालिका-१ को वडा कार्यालय मतदान केन्द्रमा दुई घण्टा पैदल हिँडेर मतदाताहरू मतदान गर्न आएका छन्।आफूले रोजेको उम्मेदवारलाई जिताउन घण्टौँको बाटो छिचोल्दै उनीहरू उक्त मतदान केन्द्रमा आएका हुन्। करमकोट,बस्तिकोट,घर्नङवास,माले,सुकाखोला र सिरुखर्क गाउँबाट भोट हाल्न आएपछि लाइनमा बसेका छन्। दुई घण्टा हिँडेर एक घण्टादेखि लाइनमा बस्न बाध्य भएकाे ती महिलाहरूले बताएका छन्। 

सम्बन्धित सामग्री

दुई घण्टा बित्यो, मतदान केन्द्र सुनसान

विराटनगर । निर्वाचन आयोगले बिहानैबाट मतदान गर्न आव्हान गरेपनि मतदान केन्द्रहरू सुनसान देखिएका छन् । स्थानीय तहको निर्वाचनमा बिहानैबाट मतदान केन्द्रमा सर्वसाधारणको भिडभाड भएपनि यस पटक मतदाता आइपुगेका छैनन् । साँझ ५ बजे नै रात पर्ने भन्दै निर्वाचन आयोगले बिहान सातै बजेबाट मतदानका लागि आव्हान गरेको थियो । दलहरूलाई पनि बिहानैबाट मतदानका लागि मतदाता ल्याउन […]

हुम्लामा १० घण्टा हिँडेर अघिल्लै दिन मतदान केन्द्रमा पुगे मतदाता

२९ वैशाख, सिमकोट । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न जिल्लाको ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँका ४५ जना १० घण्टा पैदल हिँडेर अघिल्लै दिन बिहीबार मतदान केन्द्रमा पुगेका छन् । बिहीबार विहान ६ बजे घरबाट हिँडेका उनीहरु दिउँसो ४ बजे मतदान केन्द्र रहेको वडा कार्यालय रहेको थापागाउँस्थित कैलाश आधारभूत विद्यालय पुगेका हुन् । राजनीतिक पहुँच […]

१० घण्टा पैदल हिँडेर मतदानकेन्द्रमा

हुम्लाको ताजाँकोट गाउँपालिका-३ दुर्गम मासपुर गाउँबाट १० घण्टा पैदल हिडेर ४५ जना मतदाता मतदान केन्द्र  पुगेका छन्। उनीहरु आफ्नो मतधिकारका लागि बिहान ६ बजे घरबाट हिँडेर  दिउँसो ४ बजे मतदान...

रसुवाको क्यान्जिनका मतदाताले मतदान गर्न डेढ घण्टा हिँड्नुपर्ने

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङस्थित क्यान्जिनका मतदाताले डेढ घण्टाको पैदल हिँडेर मतदान गर्ने भएका छन् । क्यान्जिनबाट लाङटाङ पुग्न दुई घण्टा लाग्छ । लाङटाङस्थित मुन्डुप सामुदायिक केन्द्रमा मतदान केन्द्र तोकिएको छ ।क्यान्जिनमा ४५ घरधुरी रहेका छन् । त्यहाँका अधिकांशले होटल व्यवसाय गरेका छन् । क्यान्जिनमा करिब ७० जना मतदाता रहेका छन् । निर्वाचनको दिन होटल बन्द गरेर त्यस क्षेत्रका नागरिक मतदान गर्ने भएका छन् । क्यान्जिनका ग्याल्बो तामाङले २०४९ सालपछिका निर्वाचनमा मतदान गर्दै आएका छन् । उनले सबै निर्

मतदान गर्न डेढ घण्टा हिँड्नुपर्ने

रसुवा- रसुवाको पर्यटकीय क्षेत्र लाङटाङस्थित क्यान्जिनका मतदाताले डेढ घण्टाको पैदल हिँडेर मतदान गर्ने भएका छन् । क्यान्जिनबाट लाङटाङ पुग्न दुई घण्टा लाग्छ । लाङटाङस्थित मुन्डुप सामुदायिक केन्द्रमा मतदान केन्द्र तोकिएको छ । क्यान्जिनमा ४५ घरधुरी रहेका छन् । त्यहाँका अधिकांशले होटल व्यवसाय गरेका छन् । क्यान्जिनमा करिब ७० जना मतदाता रहेका छन् । निर्वाचनको दिन […]

हुम्लाको मासपुर गाउँबाट मतदान केन्द्र पुग्न १० घण्टा !

आफूहरूको राजनितिक पहुँच कम भएकाले गाउँमा मदतान केन्द्र राख्ने बारे कसैले अहिलेसम्म आफनो आवाज नसुनेको स्थानियको गुनासो ।

काठमाडौंमै डेढ घण्टा हिँडेर मतदान केन्द्र पुगे मतदाता

२१ मंसिर, काठमाडौँ । पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागेपनि राजधानी काठमाडौँमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यो आश्चर्य होइन, यथार्थ हो । भक्तपुरको लोकन्थली घर भएकी अंशु ढुंगेल डेढ घण्टा हिँडेर काठमाडौँको मध्य भाग …

रुकुममा मतदाताको पिडा, भोट हाल्न पुगेका मतदाता घर कसरी फर्कलान ? - News of Nepal

धनवीर दाहाल, रुकुम । पुर्वी रुकुमको पुथाउत्तरगंगा गाँउपालिका भौगोलिक हिसावले निकै दुर्गम गाँउपालिकामा पर्दछ । पुथाउत्तरगंगाको साथै भुमे र सिस्ने गाँउपालिका पनि उत्तिकै दुर्गममा पर्छन् । पुथाउत्तरगंगा गाँउपालिकाका केही बस्तीहरु यस्ता छन् । जुन बस्तीबाट तोकिएको मतदान केन्द्र सम्म मात्र पुग्नलाई ६ घण्टा समय लाग्दछ । मतदाता मतदान गर्न मतदान केन्द्र पुगेर साँझ घर फर्कन …