मुहान बाढीले बगाएपछि खानेपानी लिन एक घण्टा पैदल

सिमकोट – नाम्खा गाउँपालिका– ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा हिँडेर नदीको धमिलो पानी खान बाध्य हुँदै आएका छन्। साउन २० गते आएको बाढीले खानेपानीको मुहान र पाइप बगाएपछि स्थानीयले पानीका लागि दुःख झेल्नुपरेको हो। तुम्कोटका स्थानीय बासिन्दा थुप्देन ग्याण्टो लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाइप लाइन बगाएपछि गाउँबाट एक घण्टा तलको […]

सम्बन्धित सामग्री

मुहान बाढीले बगायाे एक घण्टा टाढाको धमिलो पानी बोक्न बाध्य (फोटो फिचर)

घर छेउमा भएको खानेपानीको धारामा पानी आउन छोडेपछि नाम्खा गाउँपालिका वडा नम्बर ५ को तुम्कोट गाउँका स्थानीय एक घण्टा टाढाको नदीबाट खानेपानी प्रयोग गर्न बाध्यहुँदै आउनु भएको छ । गत साउन २० गतेको बाढीले खानेपानीको मुहान र पाइपलाई बाढीले बगाएपछि स्थानीय बोकेर पानी प्रयोग गर्न बाध्यहुँदै आउनु भएको हो ।