बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले कोरोना महामारीबाट प्रभावित सदस्यहरुलाई ब्याजदरमा छुट दिन आग्रह गरेको छ । सदस्य संस्थाहरुका लागि मार्गदर्शन जारी गर्दै संघले कोरोनाको दोश्रो लहरको निषेधाज्ञा सुरू भएको कारणले ऋणको ब्याज र किस्ता भुक्तान गर्न नसकेका सदस्यहरुलाई बन्दाबन्दी अवधिभरको हर्जना नलिन र आन्तरिक निर्णय […]