सुन धितो राखेर महँगो ब्याजमा ऋण : कारोबार नखुलाउन साहुले ऋणीलाई कोड नम्बर लेखिएको कागज मात्र थमाउँछन्

विराटनगर : देशभरि मिटरब्याजको प्रकरणले चर्चा पाइरहेका बेला प्रहरीले महँगो ब्याजमा गैरकानुनी कर्जा प्रवाह गर्ने विराटनगरका सुनचाँदी व्यवसायीलाई कारबाही नगरी छाड्ने गरेको पाइएको छ। प्रहरीले महँगो ब्याजमा कर्जा लगानी गर्दै आएका विराटनगरका एक व्यवसायीलाई कारबाहीका दायरामा नल्याई सामान्य कागज गराएर छाडेपछि महँगो ब्याज प्रकरण बाहिर आएको हो। विराटनगरका एक व्यवसायी इन्द्र…

सम्बन्धित सामग्री

नबिल बैंकको ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना - NepaliPatra

काठमाडौँ । अब नबिल बैंकबाट सुन धितो राखी एक घण्टाभित्रै ऋण लिन पाइने भएको छ । बैंकले सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे हो । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र ऋण लिन पाइने बैंकले जनाएको छ । यो ऋण योजना अन्तर्गत १२.३० […]

नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएको छ । बैंकले आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरी बैंकले ‘इन्स्ट्यान्ट गोल्ड लोन’ ऋण योजना ल्याएको हो । यस ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने […]

नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टाभित्रै ऋण पाइने

नबिल बैंकले सुन धितो राखी तुरुन्तै ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ ।

नबिल बैङ्कले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

नबिल बैङ्क लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजार

नबिल बैङ्कले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

नबिल बैङ्क लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजार

नबिल बैंकको ‘इन्स्ट्यान्ट गोल्ड लोन’, एक घण्टामै ऋण पाइने

नबिल बैंकले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएको छ । आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र ऋण पाउने बैंकले जनाएको हो ।

जब अभिषेकले नक्कली सुन धितो राखेर २४ लाख ऋण झिके...

एक जनाले नक्कली सुन धितो राखेर बैंकबाट पैसा झिकेको खुलेको छ । पोखरास्थित राष्ट्रिय वाणिज्य बैंकबाट पर्वतका अभिषेक सुनारले नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण झिकेको खुलेको हो । पर्वतको कुश्मा घर भई हाल पोखरा महानगरपालिका–२५ सराङकोट बस्ने २५ वर्षीया सुनारले पोखराको बिरौटास्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार ऋण लिएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीका अनुसार सुनार ऋणको किस्ता तिर्न नआएपछि बैंकले सुन जाँच गरेको थियो । सुन जाँच गर्दा नक्कली भएको खुलेको हो ।प्रहरीले पनि अनुसन्धान गर्न सुनारले धितोमा राखेका गहना परीक्षणका लागि सुनचाँदी व्यवसायी संघ कास्कीमा पठाएको थियो । सुनचाँदी व्यवसायी संघले ती गरगहना नक्कली सुनबाट बनेको प्रतिवेदन दिइसकेको छ । सुनारलाई जिल्ला अदालत कास्कीले ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।सुनार हाल हिरासतमा छन् ।

नक्कली सुन धितोमा २४ लाख ऋण झिकेर फरार, एक जना पक्राउ

२८ कात्तिक, पोखरा । पोखरामा राष्ट्रिय वाणिज्य बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण लिएको खुलेको छ । पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका-२५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारले बिरौटास्थित वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएको खुलेको हो । हाल हिरासतमा रहेका […]

सक्कली सुन धितो राख्दा बैंकले नक्कली फिर्ता दिएको गुनासो

सुन धितो राखेर सरकारी बैंकबाट ऋण लिएकी एक महिलाले बैंकले आफूलाई नक्कली सुन फिर्ता दिएको गुनासो गरेकी छिन्। बैंकले आफूबाट सक्कली सुन (सिक्री) लिएको तर ऋण चुक्ता गरेपछि भने सुनको जलप लगाएको सिक्रीमात्र फिर्ता दिएको ती महिलाको गुनासो छ।

नक्कली सुन धितो राखेर वाणिज्य बैंकबाट ऋण

२३ चैत, झापा । नक्कली सुनको गरगरहना धितो राखेर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखालाई २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड–५ की ३८ वर्षीय मिना देवी खड्का, मेचीनगर–७, ईट्टाभट्टाका ३५ वर्षीय शम्भु खत्री, बिर्तामोड–३ का ४३ वर्षीय राम …