सकियो नगरकोट सडकको नवौँ पटकको म्याद, सडकको दुरावस्था यथावत्

सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो। दुई वर्षभित्रमा सकाउने गरी सडक विस्तारको जिम्मा ठेक्कामा दिइएको थियो। तर सडक निर्माण सुरु भएको नौ वर्ष हुँदा पनि सडक भने जस्ताको तस्तै देखिन्छ।...