काठमाडौं - देशको राजधानी काठमाडौँ र प्रमुख शहरका सडकहरूको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय छ। कतै खाल्डाखुल्टी त कतै हिलाम्मे र धुलाम्मे सडक।
कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्टी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ ।
भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै ...