दिउँसो र राति देशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज (शनिबार) बिहान देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । साथै लुम्बिनी र गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा […]

सम्बन्धित सामग्री

आज देशका यी स्थानमा भारी वर्षा

काठमाडौँ – आज मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ। दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, राति पहाडी भूभागमा वर्षाको आँकलन गरिएको छ। शनिबार प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शनिबार राति गण्डकीका थोरै तथा प्रदेश […]

देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर भारी वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण नदीमा पानीको सतह […]

आजको मौसम : देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं : शनिवार देशका अधिकांश स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा बेलुकीसम्म नै भारी वर्षा हुने जनाएको छ। देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।बिहान बागमती र प्रदेश १ का केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशका अधिकांश स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशका विभिन्न भूभागमा केही घण्टादेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमा महाशाखाले हाल मधेश प्रदेशको बाराको सिमरम विमानस्थल, परवानीपुर र पर्साका धेरै स्थानमा आज बिहानैदेखि भारी बर्षा भएको जनाएको छ। ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको भन्दै महाशाखाले पसाहा खोला दुधौराखोला…

देशका अधिकांश स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशका विभिन्न भूभागमा केही घण्टादेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले मधेश प्रदेशको बाराको सिमरम विमानस्थल, परवानीपुर र पर्साका धेरै स्थानमा आज बिहानैदेखि भारी बर्षा भएको जनाएको छ। ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको भन्दै महाशाखाले पसाहा खोला दुधौराखोला लगायतका…

पश्चिम नेपालमा भारी वर्षा, शुक्रबारदेखि मौसममा सुधार

१५ असार, काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा  भएको छ । शुक्रबारदेखि अहिलेको अवस्थामा तुलनात्मक रुपमा केही सुधार देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार मंगलबार रातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका […]

लगातार तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने जनाएको छ। आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाको छ। भोलि आइतबार प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा नै भारी वर्षा हुनेछ। सोमबार पनि प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ।

आज यी स्थानमा हुन सक्छ भारी वर्षा

काठमाडौं, बैशाख २९ । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको […]