काठमाडौं : मंगलवार राति देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशखाले भारी वर्षा भएका क्षेत्रको नदी आसपास तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कहाँ कहाँ खतरा?
बाग्लुङ्ग गल्कोट र आसपासको क्षेत्रमा हिजो साँझ नै भारी वर्षा भएको र थप हुने महाशाखाले…