पश्चिम नेपालमा भारी वर्षा, शुक्रबारदेखि मौसममा सुधार

१५ असार, काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा  भएको छ । शुक्रबारदेखि अहिलेको अवस्थामा तुलनात्मक रुपमा केही सुधार देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार मंगलबार रातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका […]

सम्बन्धित सामग्री

‘अब ठूलो पानी पर्दैन’

क्रमिकरूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

शनिबारसम्म देशभर भारी वर्षा हुने, आइतबारदेखि मौसममा सुधार आउने

काठमाडौं । आगामी शनिबारसम्म देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबारदेखि भने मौसममा क्रमशःसुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभएको हाे । हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण कतिपय ठाउँमा दैनिक जीवनयापन प्रभावित भएको छ । अहिले […]

पानी पार्ने प्रणाली बाहिरियो

नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार÷पाँच दिनयता अर्काे प्रणाली विकसित हुने देखिएको छैन । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो । हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ ।“त्यस्ता प्रणालीले जलवाष्प र चिसो

उत्तराखण्डमा भारी वर्षा, बाढीका कारण कम्तीमा ४७ जनाको मृत्यु

उत्तराखण्डको कुमाउ क्षेत्रमा मंगलबार भारी वर्षामा कारण ४२ जनाको मृत्यु भएको खबर छ । यसका साथै वर्षाका कारण निम्तिएको विपत्मा परी ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ ।राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले चारधाम यात्रीलाई आफू भएकै स्थानमा बसिरहन आग्रह गरे । उनले मौसममा सुधार हुनुभन्दा अघि यात्रा सुरु नगर्न अपिल पनि गरे ।अधिकारीका अनुसार खराब मौसम हुँदाहुँदै पनि नैनितालसँग सम्पर्क बहाल गरिएको छ ।डीआईजी निलेश आनन्द भरनेले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार कुमाऊ क्षेत्रमा मात्रै म

देशका धेरै ठाउँमा वर्षा : पर्सिदेखि मात्रै मौसममा सुधार हुने

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ । सुदूरपश्चिम र प्रदेश १ का थोरै ठाउँमा भारी वर्षा भएको छ । कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा पनि पानी परिरहेको छ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । आज राति र भोलिसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुँदै जाने महाशाखाले...

काठमाडौंमा अति भारी वर्षाले पुर्‍याएको क्षति (तस्बिरमा)

काठमाडौं । काठमाडौंमा गएरातिदेखि अति भारी वर्षा भएको छ । काठमाडौं त्रिभुवन विमानस्थलक्षेत्रमा मापन गरिएअनुसार साढे तीन घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । यो अति भारी वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार भोलिसम्मै मौसममा सुधार आउने अवस्था नभए पनि वर्षा भने कम हुन सक्छ । अति भारी वर्षापछि...

आज पनि केही स्थानमा भारी वर्षा, बिहीबारबाट मौसममा सुधार

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही प्रदेश नं १,  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मंगलबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार

बुधबारदेखि मौसममा सुधार आउने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीसम्म मुलुकभर मध्यम वा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।  महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मनसुन न्यूनचापीय रेखा नेपाल नजिक तराईको सिमाना क्षेत्रमा ...