काठमाडौं : देशका विभिन्न भूभागमा केही घण्टादेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले मधेश प्रदेशको बाराको सिमरम विमानस्थल, परवानीपुर र पर्साका धेरै स्थानमा आज बिहानैदेखि भारी बर्षा भएको जनाएको छ।
ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको भन्दै महाशाखाले पसाहा खोला दुधौराखोला लगायतका…