नेपालमा कोरोना सङ्क्रमणको चौथो लहरमा प्रवेश गरेसँगै सङ्क्रमणदर बढ्दो क्रममा छ । एक महिना अघि १ प्रतिशतभन्दा काम भएको सङ्क्रमणदर बढेर १० प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ३९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमा दुई हजार ५६२ जनाको आरटी पिसिआर गर्दा ३४० जनामा र एक हजार ४१९ …