काठमाडौं : कोरोना भाइरस संक्रमणको चौथो लहर आउन सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह सरकारले आग्रह गरेको छ।
पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना…