सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ । गाउँपालिका–१ ग्वाल्टारमा करिब ४ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आइतबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष शंकरराज बरालले शिलान्यास गरेका छन् । सिन्धुलीका ९ स्थानीय तहमध्ये ८ वटाले आफ्नै प्रशासनिक भवन निर्णाण गरी सेवा प्रवाह गरिसकेका छन् । तर, गोलन्जोररले आफ्नै भवन बनाउन […]