सरकारको चुनाव सार्ने कुनै मनसाय छैनः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा आज बोल्दै काँग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताएका हुन् । ‘निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने हो, निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचन गराएरै छोड्ने प्रतिबद्धता जाहेर गरेको छ,’ देउवाले भने, ‘सरकारको पनि निर्वाचन सार्ने कुनै मनसाय पनि छैन ।’देश अहिले निर्वाचनको संघारमा रहेको भन्दै उनले स्थान

सम्बन्धित सामग्री

नयाँ नागरिकता लिनेलाई मतदाता बनाउने बहानामा चुनाव सार्ने प्रयास

काठमाडौं, १२ साउन । मंसिर ४ मा चुनाव गर्ने चर्चा चलेपनि सत्ता गठबन्धनभित्र मतभेद देखिएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंसिरको पहिलो साता नै मिति सिफारिश गर्न पक्षमा छन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल फागुनको अन्तिम या चैत्रसम्म धकेल्ने प्रयासमा छन् । […]

देउवा मंसिरमा चुनाव गर्न बढ्दा प्रचण्ड र माधव नेपाल फागुनसम्म सार्ने पक्षमा

काठमाडौं, १० साउन । सत्तारुढ दलहरुभित्र चुनावको मितिबारे मतभेद भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मंसिरमै चुनाव गर्ने पक्षमा छन् । तर, गठबन्धनका प्रचण्ड र माधवकुमार नेपाल केही महिना पछाडि धकेल्ने पक्षमा देखिएका छन् । चुनाव घोषणा गर्न देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सल्लाह गरिसकेका छन् । काँग्रेसभित्र पनि चुनाव मंसिरमै घोषणा गर्न देउवालाई सुझाव […]

देउवालाई ओलीको जवाफ : वैशाख ९ गते निर्वाचन सार्ने प्रस्ताव पठाउनुभएको होइन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गते आफूलाई स्थानीय तहको निर्वाचन सार्ने प्रस्ताव पठाएको खुलाएका छन्। प्रधानमन्त्री देउवाले ओलीलाई प्रश्न गर्दै ‘चुनाव हुँदैन, मलाई गराउँदैन भन्थे, आज मतदान त भइरहेको छ, केपीजीले पनि मतदान गर्नुभयो होला नि? भनेर सोधेपछि त्यसको जवाफ फर्काएका हुन्।  मतदान स्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले भने, ‘उहाँले ९ गते स्थानीय तहको निर्वाचन सार्ने औपचारिक प्रस्ताव पठाउनुभएको थियो। मैले सहमति नग

चुनाव सार्ने चेष्टा नगर्नुस् : ओली

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’ उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिए । उनले भने, ‘मैले […]

ओलीको आरोप : शेरबहादुर चुनाव सार्ने षड्यन्त्रमा लागिसके, विप्लवलाई गराए सचेत

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले सत्ता गठबन्धनले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन सार्न खोजेको ओलीले आरोप लगाएका हुन्। ‘शेरबहादुरजी चुनाव रोक्ने षड्यन्त्रमा लागि सक्नु भो। विप्लवजी के भन्न थाल्नुभएको छ…

निर्वाचन विरोधी समूहले चुनाव सार्ने हल्ला गरेका हुन्ः माधव नेपाल

बारा : नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन विरोधी समूहले चुनाव सार्ने हल्ला गरेको बताएका छन्।कलैयामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपालले सत्ता साझेदार पार्टीका नेताहरु चुनावको तयारीमा जुटिसकेकाले चुनाव कुनै पनि हालतमा नसर्ने बताए।वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारीकै क्रममा आफू बारा आएको नेपालले जानकारी दिए।सोहीक्रममा उनले भोकमरी, बोरोजगारी र अशिक्षा एकीकृत समाजवादी पार्टीका प्रतिद्वन्द्वी भएको पनि बताए।बारामा रहेका

निर्वाचन विरोधी समूहले चुनाव सार्ने हल्ला गरेका हुन्ः नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन विरोधी समूहले चुनाव सर्ने हल्ला गरेको बताएका छन्।...

स्थानीय तहकाे चुनाव वैशाख ३० गते नै हुन्छ : प्रधानमन्त्री देउवा

माेरङ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव तोकिएको मितिमा हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आज साेमवार मोरङको सुन्दरहरैँचा नगरपालिकामा प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव सार्ने सरकारको कुनै मनसाय नरहेको भन्दै वैशाख ३० गते शान्त र निष्पक्ष चुनाव हुने बताउनुभयो । चुनाव गराउने दायित्व निर्वाचन आयोगको रहेको र सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले नागरिकको मन जितेर काम गर्नुपर्ने...

ओलीकाे दाबी : स्थानीय तहको चुनाव सार्ने षड्यन्त्र भइरहेको छ

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ । आज साेमवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टी पोलिटब्युराे बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगमा आफू नेतृत्वको सरकारले नियुक्त गरेका तीन जना आयुक्तलाई सर्वोच्च अदालतबाट बर्खास्त गरेर चुनाव सार्ने षड्यन्त्र गरिरहेको दाबी गर्नुभएको हो । तीन जना आयुक्तलाई बर्खास्त गरेपछि दुई जना आयुक्तले चुनाव गर्न नसक्ने बहानामा चुनाव पर धकेल्ने ओलीको दाबी छ । ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत नि...

मंसिरमा चुनाव गर्नेगरी अगाडि बढौँ : बाबुराम

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव मंसिरसम्म सार्ने प्रस्ताव गरेका छन् ।  उनले मंगलवार ट्वीटरमा एक स्टाटस लेख्दै संसद र प्रदेशसभाबाट प्रस्ताव पारित गरेर चुनाव मंसिरमा सार्ने र मंसिरसम्म सबै चुनाव सक्नेगरी अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले थला परेको अर्थतन्त्र र लोकतन्त्रलाई ध्यान दिएर मंसिरमा चुनाव गर्नु उपयुक्त हुने बताए । यसअघि उनले कानून संशोधन गरेर संविधान र कानूनको विरोधाभास मेटाउनुपर्ने , ५ वर्ष पुगेका पालिकालाई ६ महिना कामचलाउ अध...