संखुवासभा : मापदण्डविपरीत रहेको भन्दै जिल्ला वन कार्यालयले चार मिहनाअघि बन्द गरेको सभाखोलामा रहेको दुई क्रसर उद्योग जिल्ला समन्वय समितिले सञ्चालन गर्न अनुमति दिएको छ।
समितिले मंगलबार सरोकारवालाहरुसँग बैठक बसी क्रसर उद्योग सञ्चलन गर्न दिने निर्णय गरेको छ। उद्योग बन्द भएपछि जिल्लामा गिट्टी र बालुवा अभाव भई विकास निर्माणक...