काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले मेक इन नेपाल–स्वदेशी अभियान चलाउने भएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ परिसंघले मेक इन नेपाल–स्वदेशी अभियानलाई प्राथमिकताका साथ अगाडी बढाउने भएको हो । सोमबार परिसंघका अध्यक्ष सतिशकुमार मोरसहितको टोलीले उद्योग, वा...