एउटै मञ्चबाट नेता र पूर्वन्यायाधीशको तर्क – अदालतले सही निर्णय गर्छ, संसद पुनःस्थापना हुन्छ

सरकारले संसद विघटन गरिसकेपछि देशमा ‘राजनीतिक संकट’ निम्तिएको निश्कर्षसहित आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने प्राय सबै वक्ताले केपी शर्मा ओलीले ‘असंवैधानिक र अलोकतान्त्रिक’ कदम चालेको भन्दै चर्को आलोचना गरेका थिए। उनीहरुले सबैको एउटै निश्कर्ष थियो–अदालतले सही निर्णय गर्छ र संसद पुनःस्थापना हुन्छ, हुनुपर्छ।

सम्बन्धित सामग्री

नारदमुनि रानाको अभिव्यक्तिपछि संसदीय समितिमा हंगामा

संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा भएको छ । आफ्नो बोल्ने पालो आएपछि एमाले ओली खेमामा रहेका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका छन् ।एमाले वरिष्ठ नेता माधव नेपालले रानाको सो अभिव्यक्तिपछि प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भनेर आक्रोश व्यक्त गरे । काँग्रेस सांसद विपिन राजभण्डारीले संसद र सरकार जनमतले बनाएको भन्दै अमर्य

सर्वोच्चको फैसलालाई स्वागत गर्दै उदयपुरमा दिपावली

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको खुसीयालीमा उदयपुरमा दिपावली गरिएको छ।...

संसद पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न एक सय ४६ सांसदको रीट

नेपाली कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल समूह र उपेन्द्र यादव समूहका गरी १ सय ४६ सांसदले संसद पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले रिट दायर गरेका छन् । संसद विघटन गरी कार्तिक २६ र मंसिर ३ गते घोषणा गरिएको मध्यावधि निर्वाचन असंवैधानिक रहेको भन्दै विपक्षी गठबन्धनका १४६ …

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने गगन थापाको विश्वास (भिडियो सहित)

नेपाली काँग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । सर्वोच्च अदालत परिसरमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अदालतमा संसदको कुल संख्याको ५४ प्रतिशत सांसद आइपुगेको भन्दै  संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे । त्यसैले अब सर्वोच्च अदालतले पनि दायाँबायाँ गर्न नमिल्ने उनको भनाइ छ । थापाले संसद पुनःस्थापना हुनेमा आफू पूर्ण विश्वस्त रहेको सुनाए । उनले भने, ‘हामी ज्युँदैछौं १४६ जना सर्वोच्चमा सशरीर आयौं, सर्वोच्चले दायाँबायाँ गर्न

सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा र्याली

पोखरा । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्न दिएको आदेशको स्वागत गर्दै पोखरामा ¥याली निकालेको छ । सर्वोच्च अदालतको संसद् पुनःस्थापनाको आदेशको खुसीयालीमा फैसलाको स्वागत गर्दै प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले र्याली निकालेको हो । पृथ्वी चोकबाट शुरु भएको र्याली न्युरोड हुँदै चिप्लेढुंगा मानवअधिकार चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सर्वोच्चको फैसलाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको असंवैधानिक कदमलाई रोकिदिएको बताए । उ

पोखरामा पनि संसद पुनःस्थापनाको खुशीयालीमा दिप प्रज्वलन

पोखरा । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्न दिएको आदेशको स्वागत गर्दै पोखरामा दीप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतको संसद् पुनःस्थापनाको आदेशको खुसीयालीमा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले पोखराको पृथ्वीचोकमा मंगलबार साँझ दीप प्रज्वलन गरेका हुन् ।सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै नाराबाजी समेत गरेका छन् । दिप प्रज्वलन कार्यक्रममा सहभागी नेता धनराज आचार्यले सर्वोच्च अदालतले फैसलाले प्रधानमन्त्री ओलीले गरेको गलत निर्णयलाई सच्याएको प्रतिक्रिया दिए ।उनले अदालतको

‘ओलीले सूर्य पाए बादलले छेक्छ, प्रचण्ड गर्मीमा घाम लागे कोही टिक्दै टिक्दैन’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधि सभा पुनःस्थापनामार्फत मुलुक निर्वाचनमा जाने बताएका छन् । संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नै नभएकाले अदालतले संसद पुनःस्थापना गरिदिने उनले विश्वास व्यक्त गरे । नेपाली कांग्रेसले नवलपुरको होक्सीकोटमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता थापाले मुलुक ढिलो चाँडो निर्वाचनमा जाने र कांग्रेसले चुनाव जित्ने दावी गरेका हुन् । ‘सूर्य चिन्ह कसले लान्छ छाडदिनुस्, केपी ओली पक्षले सूर्य पायो भने त्यहाँ राम बहादुर ‘बादल’ बसिरहनु भएको छ, सूर्यलाई त्...

संसद पुनःस्थापना हुन्छ, सरकारको गुटको कदम सफल हुदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीबाट विघटित संसद पुनःस्थापना हुने दाबी गरेका छन्।प्रतिनिधि सभा विघटन संवैधानिक संकट र निकास विषयक शनिबार काठमाडौंमा आयोजित अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘संसद पुनःस्थापना हुन्छ। सरकारको गुटको कदम सफल हुदैन।’उनले जनताको बलिदानबाट सात दशक लामो उपलब्धिलाई कुल्चन कसैलाई पाउन अधिकार नभएको बताए। अदालतले आफ्नो पक्षमा निर्णय नगरेको खण्डमा जनताको अदालतले सत

... तर सबैभन्दा ठूलो अदालत भनेकै जनताको अदालत हो : प्रचण्ड

विभाजित नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा ठूलो अदालत भनेकै जनताको अदालत भएको बताएका छन् । नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वाेच्च अदालतले नै संसद पुनःस्थापना गर्ने विश्वास भए पनि जनताको अदालत जागरुक हुनुपर्ने बताए । ‘सर्वाेच्च अदालतले संसद पुनःस्थापना गर्छ भन्ने पूरै विश्वास छ । सर्वाेच्चले संविधानको सही व्याख्या गर्छ, सही व्याख्या भयो भने संसद पुनःस्थापना हुन्छ,’ उनल...