संसद पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न एक सय ४६ सांसदको रीट

नेपाली कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल समूह र उपेन्द्र यादव समूहका गरी १ सय ४६ सांसदले संसद पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले रिट दायर गरेका छन् । संसद विघटन गरी कार्तिक २६ र मंसिर ३ गते घोषणा गरिएको मध्यावधि निर्वाचन असंवैधानिक रहेको भन्दै विपक्षी गठबन्धनका १४६ …