सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा र्याली

पोखरा । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्न दिएको आदेशको स्वागत गर्दै पोखरामा ¥याली निकालेको छ । सर्वोच्च अदालतको संसद् पुनःस्थापनाको आदेशको खुसीयालीमा फैसलाको स्वागत गर्दै प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले र्याली निकालेको हो । पृथ्वी चोकबाट शुरु भएको र्याली न्युरोड हुँदै चिप्लेढुंगा मानवअधिकार चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सर्वोच्चको फैसलाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको असंवैधानिक कदमलाई रोकिदिएको बताए । उ