कमल थापाको विश्लेषण : देशमा केही वर्ष गठबन्धनको राजनीति हावी हुन्छ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी केही वर्ष अझै देशमा गठबन्धनको राजनीति हावी हुने विश्लेषण गरेका छन्।  पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिमा आफ्नो प्रतिवेदन पेश गर्दै थापाले आगामी केही वर्ष नेपालमा गठवन्धनको राजनीति हावी हुने सम्भावना औंल्याएका हुन् । यद्यपि अहिले प्रजातन्त्रको आवरणमा सर्वसत्तावादी प्रवृत्ति मौलाउँदै गएको थापाको जिकिर छ । ‘धर्मनिरपेक्षताको आडमा नेपाल संगठित र योजनावद्ध धर्मपरिवर्तनको शिकार भएको छ । बाह्यशक्तिहरुको चलखेल र प्रभाव व्यापक भएको

सम्बन्धित सामग्री

अर्थ-राजनीति र सहिद सप्ताह

देशले सहिद सप्ताह मनाउँदै छ, तर देशको अर्थ–राजनीति बुझिनसक्नु भएको छ, चरम बेरोजगारी छ । ०४६ को परिवर्तनसँगै देशको मुहार चम्किलो हुने सोचिएको थियो, तर ठीक उल्टो देशको मुहार मलिन छ र देशका सपूतहरू धेरैले जीवनदान पनि गरिसकेका छन् । देशमा पीडा छ, भोक र रोग छ, भय छ र चिन्ता पनि । राजनीति केवल […]

देशमा सुशासन नरहेको शेखर कोइरालाको दाबी

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गरेका छन् ।  बिहीबार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बाँस्कोटाद्वारा लिखित निष्‍ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।नेता कोईरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए । उनले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताए । उनले राजनीतिक गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको ब

देशमा सुशासन छैन भन्दा पनि हुन्छ : डा.शेखर कोइराला

नेता कोइरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताउनुभयो । उहाँले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताउनुभयो ।

देशमा सुशासन छैन भन्दा पनि हुन्छ : शेखर कोइराला

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गर्नुभएको छ ।  आज बिहीवार काठमाण्डाैमा आयोजित डा. दीपकप्रकाश बाँस्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवम् वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता कोइरालाले नेपाललाई श्रीलङ्का नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मूल र सुशासन दिन सक्नुपर्ने बताउनुभयो ।  नेता कोइरालाले भन्नुभयो, ‘हामी राजनीति त गर्छाैँ तर नागरिकसँग धेरै टाढा भइसकेका छौँ । जन...

‘देशमा स्थायित्व चाहने एमालेमा गोलबद्ध हुनुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको ध्रुवमा सबै गोलबद्ध हुनुपर्ने बताएका छन् । अहिले फरकफरक विचार र सिद्धान्तका पार्टीहरुले गठबन्धन गरेको भन्दै पोखरेलले देशमा स्थायित्व चाहने सबै एमालेभित्र गोलबद्ध हुनुपर्ने बताएका हुन् । चितवनका जनप्रिय नेता जागृतप्रसाद (जेपी) भेटवालको चौथो स्मृति दिवसको अवसरमा सोमबार चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जलीसभा एवं स्मृति ग्रन्थ विमोचन समारोहमा उहाँले अहिलेको र

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै १५ अर्ब एकैदिन खर्चिनुपर्ने अवस्था पनि आइलागेको छ । संविधानतः बनेका अंगबीच हुन नसकेको तालमेल र समन्वयको अभावमा यस्तो भएको हो । कोमामा गएको संसद् दुईपटक फिर्ता हुँदा पनि राम्ररी चल्न […] The post राजनीतिभित्रको राजनीति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

उपेन्द्रलाई प्रधानमन्त्रीको जवाफः छुद्र खालको राजनीति नगरौं

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजनात्मक कुरा गरेर देशमा तनाव बढाउने काम भएको बताए। प्रतिनिधिसभाको दोस्रो बैठकमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘माखे साङ्लो र आँप झरेको कुरालाई बंग्याइयो, हल्ला फैलाइयो, यस्तो छुद्रखालको राजनीति नगरौं।’ तराईमा त्यतिबेला उत्तेजनाको राजनीति गरिएको बताए। देश सबैको साझा हो, तराईको ठेकेदार बन्न नहुने बताए।

उपेन्द्रलाई प्रधानमन्त्रीको जवाफः छुद्र खालको राजनीति नगरौं

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजनात्मक कुरा गरेर देशमा तनाव बढाउने काम भएको बताए। प्रतिनिधिसभाको दोस्रो बैठकमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘माखे साङ्लो र आँप झरेको कुरालाई बंग्याइयो, हल्ला फैलाइयो, यस्तो छुद्रखालको राजनीति नगरौं।’ तराईमा त्यतिबेला उत्तेजनाको राजनीति गरिएको बताए। देश सबैको साझा हो, तराईको ठेकेदार बन्न नहुने बताए।