देशमा सुशासन छैन भन्दा पनि हुन्छ : डा.शेखर कोइराला

नेता कोइरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताउनुभयो । उहाँले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताउनुभयो ।

सम्बन्धित सामग्री

शेखर कोइराला पार्टी सभापति भएको हेर्ने चाहना छः चन्द्र भण्डारी

१४ मंसिर, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आगामी महाधिवेशनबाट डा.शेखर कोइराला सभापति बनेको हेर्ने चाहना रहेको बताए । कांग्रेस नवलपरासीको प्रथम सम्मेलनमा नेता भण्डारीले कसैले उफ्रेर मात्रै सभापति हुन नसक्ने बताए । ‘सभापति बन्छु भनेर उफ्रेर हुँदैन । जनता र कार्यकर्ताले पट्याएको व्यक्ति हुनुपर्छ’, भण्डारीले भने । वर्तमान र भविष्यलाई सही ढंगले […]

कांग्रेसको इतर पक्षमा शेखर गगनको सम्बन्धमाथि चासो

२ असोज, काठमाडौं । ४ असोजमा बोलाइएको केन्द्रीय समिति बैठकअघि कांग्रेसको संस्थापन इतर पक्षले राखेको छलफलमा नेताहरुले डा.शेखर कोइराला र महामन्त्री गगन थापाको सम्बन्धका विषयमा चासो राखेका छन् । शेखर–गगन समूहका पदाधिकारी र केन्द्रीय सदस्य सहभागी बैठकमा धेरै नेताको प्रश्न समूहभित्रको एकतालाई लिएर थियो । केन्द्रीय सदस्यहरुले शेखर–गगनबीचमा छलफल गरी एकवद्ध हुन सुझाव दिएका थिए […]

संस्थापनविरुद्ध शेखर पक्षले खबरदारी सभा गर्ने

३० साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला संस्थापन पक्षविरुद्ध खबरदारी सभा गर्ने भएको छ । भ्रातृ संस्थाको अध्यक्षमा पार्टी सभापति एकलौटी गरेको विरोधमा खबरदारी सभा गर्न लागिएको नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री युवराज पाण्डेले जानकारी दिए । ‘पार्टी र भ्रातृ संस्थाको मनोनित गर्ने पदमा संस्थापन पक्षले एकलौटी गर्दै गएको छ । त्यसको विरुद्धमा सभा […]

कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकमा संघीयता र धर्म निरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रीय सदस्यले संघीयता र धर्म निरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले बताए । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने, ‘संविधानमा लेखिएको छ । यो अत्यन्तै पेचिलो विषय हो । प्रादेशिक संरचना […]

कांग्रेस नेता डा.शेखर कोइराला गुटको बैठक जारी

नेपाली कांग्रेसका नेता शेखर कोइराला गुटको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ ।

देउवा– शेखर संवादः चुनावी गठबन्धन र उम्मेदवार चयनबारे छलफल

नेपाली कांग्रेसका नेता नेता डा.शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ। बुधबार विहान भएको टेलिफोन संवादमा भातृ संस्थाको तदर्थ समिति गठनमा भएको ढिलाई,चुनावी गठबन्धन र संसदीय समिति...

काँग्रेस अधिवेशन: मधेसका चार जिल्लामा आज मतदान, यस्तो छ प्रतिस्पर्धा

काठमाडौँ । मधेस प्रदेशका चार जिल्लामा आज नेपाली काँग्रेसको नेतृत्व चयन गर्न मतदान हुँदैछ । नेतृत्व चयनमा सहमति नजुटेपछि धनुषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो । धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । यस जिल्लामा संस्थापन पक्षबाट सभापतिमा सन्तोष यादव, विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पञ्जियार र डा.शेखर कोइराला पक्षबाट दिनेश प्रसैला यादव […]

देउवासँगमात्र प्रतिस्पर्धा गरिरहेका थिएनौः डा.शेखर कोइराला

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान समयमा सभापति शेरबहादुर देउवासँग मात्र प्रतिस्पर्धा नगरेको बताएका छन् । कोइरालाले नेपाली कांग्रेसको १४औं महाधिवेशन देउवासँगमात्र प्रतिस्पर्धा नभई पार्टीभित्र रुपान्तरण र परिवर्तनको लडाई भएको टिप्पणी गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै सभापतिमा पराजित कोइरालाले पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रबृत्ति, गलत संस्कृति र […]