देशमा सुशासन नरहेको शेखर कोइरालाको दाबी

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गरेका छन् ।  बिहीबार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बाँस्कोटाद्वारा लिखित निष्‍ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।नेता कोईरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए । उनले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताए । उनले राजनीतिक गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको ब

सम्बन्धित सामग्री

यो देशमा सुशासन छैन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित डा.

शेखर कोइराला भन्छन् : देशमा सुशासन छैन भन्दा पनि हुन्छ

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गरेका छन् । डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको बिहीबार काठमाडौंमा लोकार्पण गर्दै उनले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए । ‘यसैगरी घिचघिच गरेर देश चलाउने हो भने हामी कहींको […]

देशमा सुशासन छैन भन्दा पनि हुन्छ : शेखर कोइराला

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गर्नुभएको छ ।  आज बिहीवार काठमाण्डाैमा आयोजित डा. दीपकप्रकाश बाँस्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवम् वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता कोइरालाले नेपाललाई श्रीलङ्का नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मूल र सुशासन दिन सक्नुपर्ने बताउनुभयो ।  नेता कोइरालाले भन्नुभयो, ‘हामी राजनीति त गर्छाैँ तर नागरिकसँग धेरै टाढा भइसकेका छौँ । जन...

हामी राजनीति त गर्छौं तर जनतासँग धेरै टाढा भइसकेका छौँः शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित ‘निष्ठाको यात्रा’ नामक कृतिको लोकार्पण एवं ‘वैदिक नेपालको भविष्य’ नामक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। नेता कोइरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताए। आलस्य […]

शेखर कोइराला

राजनीतिक रूपमा आज हामी जटिल परिस्थितिमा छौं । वर्तमान सरकार बनेदेखि देशमा सुशासन, पारदर्शिता र विधिको शासन हराएको छ । संसदीय परम्परामाथि पटकपटक संसद्भित्रै र संसद्बाहिर प्रहार हुन थालेको छ । एउटै कानुन पनि कसैलाई लाग्ने र कसैलाई नलाग्ने भएको छ । प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम भएको छ ।