दुई सातामै दोस्रोपटक बढ्यो हवाई भाडा

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै दुई सातामै दिनमै दुई पटक हवाई भाडा वृद्धि भएको छ । हवाई इन्धनको मूल्य बद्धि भएसंगै फ्युल सरचार्ज बढेका कारण वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको हो ।संघका अनुसार अधिकतम २२० देखि न्यूनतम २० रुपैयाँ हवाईभाडा वृद्धि भएको छ । नेपाल आयल निगमले गत बुधबार हवाई […]

सम्बन्धित सामग्री

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । संघले विभिन्न गन्तव्यका लागि न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म भाडा बढाएको हो । निगमले एक सातामै दोस्रोपटक इन्धनको मूल्य बढाएको थियो । सोहीअनुसार फ्यूल सरचार्ज वृद्धि गरिएको जनाइएको छ । संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले बिहीबारदेखि हवाई […]