काठमाडौं । पछिल्लोपटक नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै वायुसेवा सञ्चालकले पनि आन्तरिक हवाई टिकटमा जोड्ने इन्धनबापतको मूल्य बढाएका छन् । जसका कारण यो कात्तिक महिनामै फेरि हवाई इन्धनको मूल्य बढेको हो । अहिले हवाई इन्धनमा आयल निगमले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर प्रतिलिटर १ सय १ रुपैयाँ पु¥याएको छ । अब […]
The post फेरि बढ्यो हवाई भाडा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.