हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ । अधिकतम ८ सय ४० देखि न्यूनतम १ सय ७० रुपैयाँ फ्युल सरचार्ज बढेको हो ।नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुने गरी […]