प्रचार अवधि घटाउने पक्षमा आयोग

उम्मेदवारको चुनावी खर्चलाई कटौती गराउने उद्देश्यले प्रचार गर्न पाउने दिन घटाउने पक्षमा निर्वाचन आयोग सहमत रहेको छ । आयोगले आइतबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “निर्वाचन खर्च कम गर्न १५ दिन मात्र प्रचार गर्न पाइने कानुनी व्यवस्था गर्न दलहरूसँग छलफल गर्ने तयारीमा छौँ ।”

सम्बन्धित सामग्री

फेसबुक–ट्विटरबाट कामको प्रचार गर्ने सरकारी योजना

३२ जेठ, काठमाडौं । हिजो बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै सरकारी निकायलाई सामाजिक सञ्जालमा सक्रिय हुन निर्देशन दियो । संवैधानिक आयोग, संघीय आयोग, संघीय मन्त्रालय, कार्यालय, निकाय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरुलाई परिपत्र पर्दै प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकाय र मातहतका कार्यालयहरुले सञ्चालन गरेका सामाजिक सञ्जाल एकाउन्टहरू नियमित सञ्चालन सुनिश्चित गर्न भनेको थियो । […]

तोसिमालाई चुनाव प्रचारमा अवरोध गरिएको छैन : निर्वाचन आयोग

काठमाडौं– ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी लिएर प्रचार-प्रसार गर्न रोक नलगाएको प्रस्ट पारेको छ । सञ्चारमाध्यममा कार्कीलाई आयोगले घण्टी बजाएर प्रचार गर्न रोकेको समाचार प्रकाशित भएपछि आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारेको हो । सञ्चारमाध्यमले कार्कीलाई आयोगले घण्टी लिएर प्रचार गर्न रोकेको समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको […]

पुकार बम नाम अङ्कित टिसर्ट लगाएर प्रचार–प्रसार गरेकामा स्पष्टीकरण

'तपाईँबाट जानाजानरूपमा उक्त कार्य भएको भए तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो? यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उप...

माधव नेपालले निर्वाचन आयोगलाई भनेः १५ दिनले प्रचार गर्न पुग्दैन

काठमाडौँ – मंसिर ४ गते हुने चुनावका लागि १५ दिन मात्रै औपचारिक रुपमा प्रचार प्रसार गर्न दिने निर्वाचन आचारसंहिताको व्यवस्था फेर्न दलहरुले आग्रह गरेका छन्। आइतबार आचार संहितामा प्रतिबद्धता जनाउन निर्वाचन आयोग पुगेका दलका नेताहरुले विशेष गरी प्रचार अवधि घटाउने आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसलाई सच्याइदिन आग्रह गरे। आयोगले जारी गरेको आचार संहितामा मौन अवधिभन्दा […]

प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारका लागि छुट दिन आयोग सकारात्मक

काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीले निर्वाचन प्रचार प्रसार गर्न नपाउने निर्वाचन आयोगको आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरूले विरोध गरेपछि उक्त व्यवस्था संशोधन गर्न निर्वाचन आयोग सकारात्मक बनेको छ । बुधबार निर्वाचन आयोग र १२ राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलमा त्यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सकारात्मक भएका हुन् । आयोगले प्रधानमन्त्री,मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरू अर्को […]

भट्टराईलाई कारबाही गरेको जानकारी दिन उपेन्द्र यादव पक्ष आयोग जाने तयारीमा

काठमाडौँ । डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र पक्ष आज विवरण अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ । यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अद्यावधिकका लागि आज निर्वाचन आयोग जान लागेको बताए । यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा। भट्टराईलाई हटाएर सो […]

पोखरेलको नेतृत्वमा एमाले निर्वाचन आयोग जादै

काठमाडौं, २४ चैत्र । प्रमुख प्रतिपक्षी दल (एमाले)ले निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि जारी गरेको आचारसंहितामा देखिएका त्रुटीका बारेमा ध्यानाकर्षण गराउने भएको छ । एमालेका नेता तथा महासचिव शंकर पोखरेलको नेतृत्वमा आज नै निर्वाचन आयोग पुगेर त्रुटीबारे ध्यानाकर्षण गराउने भएको छ । आचारसंसहतामा उम्मेदवार, दल, दलका भातृसंगठनहरुे नै प्रचार गर्न नपाउने, जनप्रतिनिधिहरुले प्रचार गर्न […]

स्थानीय चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्दै एमाले

प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार दल दर्ता गर्न महासचिव शंकर पोखरेलको नेतृत्वमा साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाँदैछ ।