माधव नेपालले निर्वाचन आयोगलाई भनेः १५ दिनले प्रचार गर्न पुग्दैन

काठमाडौँ – मंसिर ४ गते हुने चुनावका लागि १५ दिन मात्रै औपचारिक रुपमा प्रचार प्रसार गर्न दिने निर्वाचन आचारसंहिताको व्यवस्था फेर्न दलहरुले आग्रह गरेका छन्। आइतबार आचार संहितामा प्रतिबद्धता जनाउन निर्वाचन आयोग पुगेका दलका नेताहरुले विशेष गरी प्रचार अवधि घटाउने आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसलाई सच्याइदिन आग्रह गरे। आयोगले जारी गरेको आचार संहितामा मौन अवधिभन्दा […]

सम्बन्धित सामग्री

मौन अवधिमा प्रचार प्रसार नगर्नुस्ः निर्वाचन आयोग

काठमाडौँ–मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोगले सचेत गराएको छ। निर्वाच आयोगले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन निर्वाचन आयोगले राजनीतिक दल,उम्मेदवार र सर्वसाधारणलाई सचेत गराएको हो। निर्वाचन आयोगले मंसिर १ गते राती १२ बजेबाट आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न नगराउन भनेको हो। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको […]

पदीय हैसियतले पाएका सुविधा निर्वाचन प्रचारमा प्रयोग गर्न पाइन्न : निर्वाचन आयोग

काठमाडौँ : निर्वाचन आयोगले सरकारी सम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ।निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढेका वेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पत्ति दुरुपयोग साधनस्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न

चुनावी प्रचारप्रसारका ब्यानर तुरुन्त हटाउनू : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई आयोगले निर्देश गरेको छ।सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीसँग गृह मन्त्रालयबाट भएको ‘भर्चुअल’ बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन्।उम्मेदवारले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचार प्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न आयोगका सचिव दुवाडीले आग्रह गरे। ब्यानरको दुरुपयोग भइरहेकाले हटाउन सम्बन्धित उम्मेदवारल

पुकार बम नाम अङ्कित टिसर्ट लगाएर प्रचार–प्रसार गरेकामा स्पष्टीकरण

'तपाईँबाट जानाजानरूपमा उक्त कार्य भएको भए तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो? यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उप...

२०१५ सालको निर्वाचनका लागि जनकविकेशरी धर्मराज थापाले लेखेको निर्वाचन–लहर

निर्वाचन लहर २०१५ धर्मराज थापा निर्वाचन आयोग प्रचार विभागबाट समस्त जनसाधारणलाई निर्वाचनको चेतना ल्याउनको निमित्त तयार गरिएको पुस्तिकामध्ये एउटा यो हो ।०००‘निर्वाचनमा भाग लिने व्यक्ति या पार्टीले ‘निर्वाचन सन्देश’को पुरापुर उपयोग गरी जनतामा निर्वाचन चेतनाको जागृति ल्याउने सहयोगको म विशेष प्यासी छु ।– चीफ इलेक्शन कमिश्नर श्री सुवर्ण शमशेर ज.ब.रा.०००२०१५ सालमा पहिलोपटक ५००० प्रति ।०००भूमिकानिर्वाचन आयोग प्रचार विभागबाट आम जनतामा निर्वाचनबारे जनचेतना ल्याउने साहित्य

निर्वाचन आयोग पुगेरै एमालेले पोख्यो असन्तुष्टि, के केमा छ आपत्ती?

काठमाडौं : नेकपा (एमाले)ले निर्वाचन आचारसंहिताको बारेमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ। एमाले महासचिव शंकर पोखरेलको नेतृत्वको टोलीले आयोगको ध्यानाकर्षण गराएको हो। एमालेले आचारसंहिताको दफा ४ को प्रावधानले राजनीतिक दललाई विचार अभिव्यक्ति गर्न, आफ्नो दलको पक्षमा मत माग्न र उम्मेद्वार स्वयंलाई प्रचार गर्न निषेध गरेको बताएको छ। ‘निर्वाचन भनेको मत…

पोखरेलको नेतृत्वमा एमाले निर्वाचन आयोग जादै

काठमाडौं, २४ चैत्र । प्रमुख प्रतिपक्षी दल (एमाले)ले निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि जारी गरेको आचारसंहितामा देखिएका त्रुटीका बारेमा ध्यानाकर्षण गराउने भएको छ । एमालेका नेता तथा महासचिव शंकर पोखरेलको नेतृत्वमा आज नै निर्वाचन आयोग पुगेर त्रुटीबारे ध्यानाकर्षण गराउने भएको छ । आचारसंसहतामा उम्मेदवार, दल, दलका भातृसंगठनहरुे नै प्रचार गर्न नपाउने, जनप्रतिनिधिहरुले प्रचार गर्न […]