स्थानीय चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्दै एमाले

प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार दल दर्ता गर्न महासचिव शंकर पोखरेलको नेतृत्वमा साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाँदैछ ।

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा दल दर्ताको चटारो (फोटो फिचर)

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ । अन्तिम दिन दल दर्ताका लागि पार्टीहरु आयोगको कार्यलयमा पुगिरहेका छन् । राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले यसअघि नै आयोगमा दल दर्ता गरिसकेका छन् ।  साना दलहरु र नेपाली काँग्रेसले आज दल दर्ताका लागि निवेदन दिँदैछन् । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् ।

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौँ- नेकपा(एमाले)ले स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार निर्वाचन आयोग पुगेको थियो । दल दर्तापछि एमाले महासचिव पोखरेलले प्रमुख दलहरुबीचमा आधारभूत सहमति हुनुपर्ने बताए । उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा एमाले निर्वाचनको तयारीमा जुटेको जानकारी दिए। पोखरेलले अहिले सरकार परिवर्तन […]

नेकपा एमाले दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदै

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगमा जानेभएको छ । आज शुक्रबार दल दर्ता गर्न एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल निर्वाचन आयोग जाने जनाइएकाे हाे । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ताका लागि […]

दल दर्ताका लागि एमाले आयोग जाँदै

नेकपा एमाले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै छ । ३० वैशाख २०७९ मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमालेले शुक्रबार निर्वाचन आयोगमा जान लागेको हो ।महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको हो ।

अध्यादेश आएकै दिन फुटे दुई दल

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकै दिन बुधबार दुईवटा पार्टी फुटेका छन् । नेकपा एमाले र जसपा फुटेका हुन् ।एमालेको माधवकुमार नेपाल समूह र जसपाको महन्थ ठाकुर पक्षले बुधबार नै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता गराएका छन् । निर्वाचन […]

नयाँ दल दर्ता गर्न माधव नेपाल निर्वाचन आयोगमा

काठमाडौँ । माधव नेपाल सहितका नेताहरू नेकपा एमाले (समाजवादी) नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।  आफूनिकटका नेताहरूसँगको छलफलपछि नेता नेपाल एमालेबाट अलग हुने निर्णय गर्दै नयाँ दल दर्ताका लागि आयोगको कान्तिपथ स्थित केन्द्रीय कार्यालय पुगेका हुन् ।

नयाँ दल दर्ता गर्न माधव नेपालसहित नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ- एमालेबाट विधिवत रुपमा अलग्गिने तयारीमा पुगेका माधव नेपालसहित माधव नेपाल पक्षका नेताहरु बुधबार निर्वाचन आयोग पुगेका छन्। माधव नेपाल पक्षको दलको नाम नेकपा एमाले समाजवादी दर्ता रहनेछ भने चुनाव चिह्न ‘खुला किताब’ रहने भएको छ। माधव नेपाल निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग भेट गर्न उनको कार्यकक्षमा पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले २० प्रतिशतमा […]