भारतलाई दोस्रो रजत

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत भारतले दोस्रो रजत पदक हात पारेको छ । कुस्ती अन्तर्गत ५७ केजी तौल समूहको फाइनलमा रवी कुमार रसियन ओलम्पिक कमिटीका जाभुर उगुएभसँग पराजित भएपछि भारतले दोस्रो रजत हासिल गरेको हो । २३ वर्षीय रवी फाइनलमा ७-४ को हार बेहोर्दै स्वर्ण पदकबाट बन्चित भएका थिए । उनी भारतका लागि कुस्तीमा […]

सम्बन्धित सामग्री

१३ वर्षपछि भारतलाई ओलम्पिकमा स्वर्ण

भारतले १३ वर्षपछि ओलम्पिकमा पहिलो स्वर्ण जितेको छ । भारतका लागि जाभेलिन थ्रो(भाला फ्याँक्ने) स्पर्धामा नीरज चोपराले स्वर्ण पदक दिलाउनुभएको हो । यसअघि सन् २००८ को वेइजिङ्ग ओलम्पिकमा भारतका लागि अभिनव बिन्द्राले स्वर्ण पदक दिलाउनुभएको थियो । एथलेटिक्समा भारतको यो पहिलो स्वर्ण हो । भारतका लागि टोकियो ओलम्पिक सबैभन्दा सफल ओलम्पिक यात्रा रहन गएको छ । टोकियो ओलम्पिकको शनिबारको खेलमा भारतको तर्फबाट नीरज अन्तिम स्पर्धी हुनुहुन्थ्यो । नीरजले स्वर्ण जितेसँगै भारतले टोकियो ओलम्पिक यात्रा एक स्वर्ण, दुई रजत र चार काँस्यसहित सात पदक लिएर टुंग्याएको छ ।

भारतका निरज चोपडालाई टोकियो ओलम्पिकमा ज्याभलिनको स्वर्ण

एजेन्सी, २३ साउन । भारतका निरज चोपडाले टोकियो ओलम्पिकमा ज्याभलिनको स्वर्ण जितेका छन् । आज भएको फाइनलमा उनले ८७.५८ मिटर टाढा ज्याभलिन फालेर स्वर्ण जितेका हुन् । २३ वर्षीय चोपडाले जारी ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । १५औं दिनमा आइपुग्दा दक्षिण एशियाबाट भारतले मात्र स्वर्ण जितेको छ । भारतले यसअघि रजत र काँस्य जितिसकेको […]

ओलम्पिक पदक जितेका भारतीय खेलाडी मालामाल

भारतले टोकियो ओलम्पिकमा शुक्रबारसम्म दुई रजत तथा तीन कांस्य जितेको छ । भारतलाई यो पदक दिलाउने खेलाडीलाई प्रान्त सरकारले एक करोडदेखि चार करोड भारु दिने घोषणा गरेको छ  भारतले खेलकुदमा वार्षिक...

ओलम्पिक पदक तालिकामा चीनको अग्रता कायमै, भारतलाई दोस्रो रजत

टोकियोमा जारि ओलम्पिकको १३ औं दिनको खेल सकिँदासम्म कुल २७० स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ६३ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

टोकियो ओलम्पिक : शनिबार ३ स्वर्णसहित चीन शीर्ष स्थानमा, भारतलाई ऐतिहासिक रजत

ओलम्पिकको पहिलो दिन यो समाचार तयार पार्दासम्म विभिन्न २८ देशले विभिन्न पदक जितेका छन् । जसमा चीनसहित ९ देशले स्वर्ण र भारतसहित ९ देशले रजत पदक हात पारेका छन् ।

टोकियो ओलम्पिक : शनिबार ३ स्वर्णसहित चीन शीर्ष स्थानमा, भारतलाई ऐतिहासिक रजत

ओलम्पिकको पहिलो दिन यो समाचार तयार पार्दासम्म विभिन्न २८ देशले विभिन्न पदक जितेका छन् । जसमा चीनसहित ९ देशले स्वर्ण र भारतसहित ९ देशले रजत पदक हात पारेका छन् ।

टोकियो ओलम्पिक : मीराबाई चानूले दिलाइन् भारतलाई पहिलो पदक

मीराबाई चानूले भारतलाई टोकियो ओलम्पिक–२०२० मा पहिलो पदक दिलाएकी छिन् । भारोत्तोलनको ४९ किलोग्रामतर्फको स्पर्धामा चानूले भारतलाई रजत पदक जिताएकी हुन् ।

टोकियो ओलम्पिक : मीराबाई चानूले दिलाइन् भारतलाई पहिलो पदक

मीराबाई चानूले भारतलाई टोकियो ओलम्पिक–२०२० मा पहिलो पदक दिलाएकी छिन् । भारोत्तोलनको ४९ किलोग्रामतर्फको स्पर्धामा चानूले भारतलाई रजत पदक जिताएकी हुन् ।

मीराबाई चानूले दिलाइन् भारतलाई पहिलो मेडल

भारतीय भारोत्तोलन खेलाडी मीराबाई चानूले टोकियो ओलम्पिकमा भारतलाई पहिलो मेडल दिलाएकी छन् । चानूले भारोत्तोलनमा भारतलाई रजत पदक दिलाएकी हुन् । यो खेलमा उपलब्धि हासिल गर्ने उनी पहिलो भारतीय खेलाडी पनि हुन् ।उनले ४९ किलोग्राम तौल समूहमा पदक जितेकी हुन् । यसमा वर्गमा चीनकी होऊ जुहुईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले कास्य पदक जितिन् । चानूले २१० किलोग्राम तौल उचालेर पदक जित्न सफल रहिन् ।मेडल जितेपछि चानू सामाजिक सञ्जालमा छाएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति रामनाथ क

भारत्तोलनमा चीनलाई स्वर्ण भारतलाई रजत

एजेन्सी, ९ साउन । टोकियो ओलम्पिकमा भारत्तोलनको महिलातर्फको ४९ केजी तौल समूहमा चीनले स्वर्ण जितेको छ । उक्त स्पर्धामा रजत जित्दै भारतले टोकियो ओलम्पिककै पहिलो पदक जितेको छ । चीनकी होउ झिहुईले क्लिन एन्ड जर्कमा ११६ उचाल्दै कुल २१० केजी उचालेर नयाँ ओलम्पिक रेकर्ड कायम गरेकी छिन् । भारतकी चानु सैखोम मिराबाईले रजत पदक जितिन् […]