एजेन्सी, २३ साउन । भारतका निरज चोपडाले टोकियो ओलम्पिकमा ज्याभलिनको स्वर्ण जितेका छन् । आज भएको फाइनलमा उनले ८७.५८ मिटर टाढा ज्याभलिन फालेर स्वर्ण जितेका हुन् । २३ वर्षीय चोपडाले जारी ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । १५औं दिनमा आइपुग्दा दक्षिण एशियाबाट भारतले मात्र स्वर्ण जितेको छ । भारतले यसअघि रजत र काँस्य जितिसकेको […]