एजेन्सी, ९ साउन । टोकियो ओलम्पिकमा भारत्तोलनको महिलातर्फको ४९ केजी तौल समूहमा चीनले स्वर्ण जितेको छ । उक्त स्पर्धामा रजत जित्दै भारतले टोकियो ओलम्पिककै पहिलो पदक जितेको छ । चीनकी होउ झिहुईले क्लिन एन्ड जर्कमा ११६ उचाल्दै कुल २१० केजी उचालेर नयाँ ओलम्पिक रेकर्ड कायम गरेकी छिन् । भारतकी चानु सैखोम मिराबाईले रजत पदक जितिन् […]