इञ्जिनियरिङ एक्सपो हुँदै : रोबर्टहरुको फुटबल म्याच हुने

काठमाडौं : नेपालमा पहिलो पटक राष्ट्रियस्तरमा बृहत इञ्जिनियरिङ एक्सपो हुने भएको छ। नेपाल र भारतका विभिन्न संस्थाहरुसँगको सहकार्यमा आगामी मंसिर २३ र २४ गते काठमाडौंमा एक्सपो हुन लागेको हो। इञ्जिनियर्स् भ्लग्स् अर्गानाइजेसनको आयोजनामा हुन लागेको एक्सपोमा रोबर्टहरुले फुटबल म्याचसमेत खेल्ने छन्। त्यसैगरी, एक्सपोमा रोबो वार अर्थात रोबर्टहरुबिच फाइट पनि गराइनेछ।…

सम्बन्धित सामग्री

लडरहिलमा विश्वकपको पहिलो म्याच नेपाल र श्रीलंकाबीच हुँदै, कस्तो छ पीच ?

नेपाल र श्रीलंका दुवै टीमका लागि भोलिको म्याच एकदमै महत्वपूर्ण छ । श्रीलंकाले अघिल्ला दुई म्याच हारिसकेकाले ‘गर या मर’ को स्थितिमा हुनेछ । नेपालले पनि पहिलो म्याचमा नेदरल्यान्ड्सविरुद्ध पराजय भोगेकाले जित्नै पर्ने दबाब छ ।

साफ यू-१६ च्याम्पियनसिप आज सुरु हुँदै

काठमाडौं : साफ अण्डरसिक्सटिन महिला च्याम्पियनसिप आजदेखि नेपालमा सुरु हुँदैछ। यसअघि १५ वर्ष मुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि यू–१६ उमेर समूहमा खेलिन लागेको हो।प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र भुटान सहभागी छन्। घरेलु मैदानमा नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ।प्रि-म्याच प्रेस कन्फ्रेन्समा नेपाली अन्डर-सिक्सटिन महिला टोलीका मुख्य प्रशिक्षक चक्र तामाङले घरेलु मैदानमा नेपालले प्रतियोगिता जित्ने दाबी गरेका छन्।नेपाल प्रतियोगिताको साबि

एनपीजीए म्याच–प्ले गल्फ बुधबारदेखि

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ ।

भारत-पाकिस्तानबीच भएका पाँच सनसनीपूर्ण म्याच

संयोग नै यस्तो थियो । वान डे क्रिकेट विश्वकपको सेमिफाइनल हुँदै थियो, त्यो पनि भारत र पाकिस्तानका बीच । भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको निम्तोमा इस्लामाबादबाट पाकिस्तानी प्रधानमन्त्री यूसुफ गिलानी पनि आउँदै थिए, म्याच हेर्न र मनमोहनसित त्यहीँ भेट गर्न ।

एनपीजीए म्याच प्ले आजदेखि

सूर्य नेपाल एनपीजीए म्याच प्ले रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा मंगलबार सुरु हुँदै छ । प्रतियोतिामा सूर्य नेपाल गल्फ टुर २०१९–२० का उत्कृष्ट १६ खेलाडीले नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल र जिम्बावे ‘ए’ टिमबीचको निर्णायक खेल आज हुँदै

काठमाडौं । नेपाल र जिम्बाबे ‘ए’ टिमबीचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट म्याच आज (सोमबार) हुने भएकाे छ। टियु मैदान कीर्तिपुरमा हुने यो खेल जित्दै ३ खेलको श्रृंखला २–१ ले आफ्नो पक्षमा पार्ने दुवै टोलीको योजना रहेकाे छ । शुक्रबार भएको पहिलो खेल जिम्बावेले तीन विकेटले जितेको थियो । शनिबार भएको दोस्रो एक दिवसीय […]

‘कबड्डी ४ : द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ– प्रतीक्षित फिल्म मध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ।  १३ जेठमा रिलिज हुने फिल्मको कथा पछिल्लो ‘कबड्डी कबड्डी कबड्डी’ सकिएपछि सुरु गरिएको छ। फिल्मको कथा काजीको विवाह र बमकाजीको भिलेन रूपमै केन्द्रित छ । काजी गाउँमै शिक्षिकासँग प्रेममा नजिक हुँदै गर्दा बमकाजीको आगमनले घटाउने घटनाक्रमलाई फिल्ममा देखाइएको छ।  […]

‘किङ कोहली’लाई विश्व कीर्तिमान बनाउने मौका

काठमाडौं : भारत र इंग्ल्याण्डबीचको पाँच म्याचको टेष्ट सिरिज बुधबारबाट सुरु हुँदै छ। यी दुई टोलीबीचको पहिलो टेष्ट म्याच दिउँसो पाैने ४ बजेदेखि ट्रेन्ट ब्रिजमा हुनेछ।पहिलो टेष्ट म्याचमा सबैको नजर भारतीय कप्तान विराट कोहलीमा हुनेछ। किनकि उनले केही समयदेखि भारत बाहिर टेष्टमा रन बनाउन सकेका छैनन्। सन् २०१९ देखि अहिलेसम्म विराटले भारतमा कुल ९ टेष्ट म्याच खेलेका छन्।उनले ६२.५० को औसतमा ६ सय २५ रन बनाएका छन्।जसमा दुई शतक पनि समावेश छन्।। यस अवधिमा विराटले विदेशी भूमिमा ७ टेष्ट म्याचमा ३ सय ३२ रन बनाएका

युरोकपमा आज तीन खेल हुँदै, पहिलो खेलमा फिनल्याण्ड र रुस भिड्ने

२ असार, काठमाडौं । युरोकप फुटबलमा बुधबार तीन खेल हुँदैछन् । जुन ११ देखि सुरु भएको युरोकप यस पटक ११ देशमा आयोजना भइरहेको छ । सहभागी २४ वटै टिमले एक–एक खेल खेलिसकेका छन् । म्याच डे वानका खेलहरु सकिएपछि अब बुधबारबाट म्याच डे टु का खेलहरु हुनेछन् । जस अन्तर्गत आज पहिलो खेल समूह बी […]