युरोकपमा आज तीन खेल हुँदै, पहिलो खेलमा फिनल्याण्ड र रुस भिड्ने

२ असार, काठमाडौं । युरोकप फुटबलमा बुधबार तीन खेल हुँदैछन् । जुन ११ देखि सुरु भएको युरोकप यस पटक ११ देशमा आयोजना भइरहेको छ । सहभागी २४ वटै टिमले एक–एक खेल खेलिसकेका छन् । म्याच डे वानका खेलहरु सकिएपछि अब बुधबारबाट म्याच डे टु का खेलहरु हुनेछन् । जस अन्तर्गत आज पहिलो खेल समूह बी […]

सम्बन्धित सामग्री

रुस र फिनल्याण्डबीच सीमा क्षेत्रमा तनाव

रुस र फिनल्याण्डबीच सीमा क्षेत्रमा तनाव बढेको छ। शरणार्थीलाई सीमा क्षेत्रबाट आफ्नो भूमिमा पठाएको भन्दै फिनल्याण्डले रुसी सीमा नाका बन्द गरेपछि दुई देशबीच विवाद बढेको हो । सीमा बन्द गर्ने फिनल्याण्डको कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अत्यन्तअनावश्यक कदम’ भन्दै आलोचना गरेका छन्। फिनल्याण्डले यो महिना मात्रै ९०० भन्दा बढी रुसी शरणार्थी आफ्नो भूभागमा प्रवेश गरेको आरोप लगाएको छ। फिनल्याण्ड र रुसबीच एक हजार ३४० किलोमिटर सीमा जोडिएको छ। लामो सीमा क्षेत्रबाट रुसी शरणा

पुटिनलाई ठूलो झटका, रुसको यो छिमेकी राष्ट्र नेटोको सदस्य बन्दैछ

एजेन्सी । रुस र युक्रेनबीचको युद्धका बीच रुसलाई अर्को नराम्रो झट्का लागेको छ । मिडिया रिपोर्टका अनुसार रुसको छिमेकी देश फिनल्याण्ड छिट्टै नेटोको नयाँ सदस्य बन्ने भएको छ ।

रुस र बेलारुसमाथिको प्रतिबन्ध कायमै राख्न माग

एजेन्सी । रुसलाई ओलम्पिक गेम्समा फर्काउने बेला नभएको ठहर गर्दै नर्डिक राष्ट्रहरुले रुस र बेलारुसमाथिको प्रतिबन्ध कायमै राख्न माग गरेका छन् । नर्वे, डेनमार्क, स्विडेन, फिनल्याण्ड र आइसल्याण्डका ओलम्पिक कमिटिले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अर्को वर्ष पेरिसमा हुने ओलम्पिकमा रुस र बेलारुसमाथिको प्रतिबन्ध कायमै राख्न अपिल गरेका हुन् । अघिल्लो हप्ता लात्भिया, लिथुआनिया, इस्टोनिया […]

फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णय गम्भीर गल्तीः रुस

एजेन्सी । रुसले सोमबार चेतावनी दिदै फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णयहरू गम्भीर गल्ती हुने बताएको छ।

फिनल्याण्ड नेटोमा सामेल हुन खोज्दा रुस क्रुर तर केही गर्न सक्ने छैन

'रूस यति कमजोर भएको छ कि उनीहरूले अर्को अपमानजनक हारको जोखिम लिन सक्दैनन्,' उनले भने । यदि रूसले फिनल्याण्डमा सेना पठाउने प्रयास गर्यो भने 'केही दिनमा तिनीहरू सफा हुनेछन्। अपमानजनक हारको जोखिम उच्च छ, र मलाई लाग्दैन कि उनीहरूले त्यो निर्णय लिन सक्छन्।'

स्विडेन र फिनल्याण्ड नाटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्छौँ : रुस

रुसले स्विडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सामेल भएमा रसियाले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू तैनाथ गर्ने चेतावनी दिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्रि मेदभेदेवले यस्तो चेतावनी दिएका हुन्।

युरोकप : मिरानचुकको गोलले रुस विजयी

युरोकप फुटबल अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रुसले फिनल्यान्डलाई पराजित गरेको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा सम्पन्न खेलमा रुसले फिनल्याण्डलाई १–० ले हराएको हो ।  घरेलु टोलीबाट अलेक्सी मिरानचुकले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । यससँगै समूह बीमा दुई खेलबाट तीन अंकसहित रुस दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । यसैगरी फिनल्यान्डले डेनमार्कविरुद्ध १–० को जित निकालेको थियो । समान अंक भएपनि गोल अन्तरका आधारमा फिनल्याण्ड पछि परेको हो । ...